०२ चैत २०८२

प्रदेश ५

कार्यालय प्रमुख नहुँदा समस्या

बेझाड, १८ पुस,, पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन छ । कार्यालय प्रमुख नहँुदा कृषि र पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् । गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महीनाका लागि काजमा अध्ययन बिदामा हुनुहुन्छ । अहिले कृषि शाखा आठ महीनादेखि कार्यालय प्रमुखविहीन छ । त्यस्तै...बाँकी अंश →


सुरक्षा कायम रहोस भनेर संयुक्त टोली द्वारा सिमा निगरानी

 कपिलबस्तु/संवाददाता पुस १७    कपिलबस्तुको कृष्णनगर सिमा क्षेत्रमा रहेको मित्र राष्ट्र भारतको सिद्धार्थनगर जिल्लाको बढनी बाजार देखी पूर्व र पश्चिम सिमा क्षेत्र हरु खुल्ला सिमाना भएका ले कृष्णनगर सिमा सुरक्षा बल र बढनी सिमा सुरक्षा बल दुबै एक अर्का को सहयोग ले खुल्ला सिमा मा घटने  अबैध गतिबिधिहरु लाई रोक्न...बाँकी अंश →


राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण.. सभामुख

रुपन्देही, १७ पुस,, प्र्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा...बाँकी अंश →


रुकुम पूर्वमा ५६ मुद्दा दर्ता

रुकुम (पूर्व), १६ पुस,, नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म रुकुम (पूर्वी भाग)को जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३६ मुद्दा फछ्र्यौट भइसकेका छन् भने २० मुद्दा चालू अवस्थामा रहेका छन् । सबैभन्दा बढी भवितव्य ज्यानका १४ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला...बाँकी अंश →


राससकर्मी पाण्डेसहित पत्रकार सम्मानित

खस्यौली, १६ पुस,,  मदन भण्डारी स्पोर्टस् एकेडेमीले राससकर्मी युवराज पाण्डेसहित एक दर्जन पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा पाण्डेसहित मेचीकाली दैनिकका अमृत गिरी, सैनामैना सन्देशका टीका खरेल, रेडियो मलमलाका ऋषिराम न्यौपाने र विष्णु खत्री, बुद्ध टिभिका ललित पाण्डे, रेडियो सैनामैनाका भुवन जिसी, लुम्बिनी टिभीका दीपक न्यौपाने, बुटवल टुडेका नविन...बाँकी अंश →


पर्यटन प्रवद्र्धनका लागि रु ९० करोडको गुरुयोजना

घोराही, १६ पुस,,  दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।...बाँकी अंश →


उखडा जमिन ,सुकुमबासी र अव्यवस्थित बसोबास को सम्सया समाधान हुने

कपिलबस्तु/संवाददाता पुस १६ कपिलबस्तु जिल्ला कृष्ननानगर नगरपालिका को बहादुनगंज मा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसान हरुले अब आफ्नो नाम मा चाडै जमिन हुने देखिन्छ। पूर्व मंत्री इश्वर दयाल मिश्र को नेतृत्व मा माननीय राष्टिय सभा सदस्य राम लखन हरिजन, नेकापा  का युवा नेता जगत मान केसी, शिवराज नगरपालिका...बाँकी अंश →


दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ.. मुख्यमन्त्री पोखरेल

दाङ, १५ पुस,,  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उहाँको...बाँकी अंश →


चार महीनामा २९ मेट्रिकटन कपास बिक्री

बाँके, १५ पुस,, चार वर्षदेखि गोदाममा थन्किएको २१३ मेट्रिक टन कपासमध्ये २९ मेट्रिकटन कपास बिक्री भएको छ । प्रतिमेट्रिक टन रु दुई लाख १८ हजारका दरले पछिल्लो चार महीनामा रु ६० लाख बराबरको २९ मेट्रिक टन कपास बिक्री भएको कपास विकास समिति खजुुराले जनाएको छ । समितिका निमित्त प्रमुख विजयकुमार...बाँकी अंश →


ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न

कपिलवस्तुको विजयनगर गाउपालिका को प्रेमनगर मा रहेको श्री हरिबोध प्राथमिक बिद्यालय मा ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम को अध्यक्षता   जेष्ठ नागरिक हिम  बहादूर काउचा  मगर ले गर्नु भयो  विजयनगर गाउपालिका को उपप्रमुख लक्ष्मी कुमारी चौधरी,विजयनगर गाउपालिका वडा नं.१अध्यक्ष इन्द्र थारु वड नं.२का...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समूह द्वारा कमिटी गठन गर्ने तयारी तिब्र

कपिलवस्तु/संवाददाता पछिल्लो समय राजधानीको इन्द्रेणी पार्टी पैलेस वानेश्वरमा बसेको स्वतन्त्र राजनीतिक समूह को बैठक ले निर्देश गरे अनुसार नै आउने केहि दिन मा वडा स्तरीय, गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय कमिटी गठन गर्ने तयारी भइ रहेको जानकारी गराइएको छ। देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पिडन को अन्त गरि सार्थक...बाँकी अंश →


नियम मिच्दै संस्थागत विद्यालय

बाँके, १५ पुस,, बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा विद्यालय व्यवस्थापन समितिसमेत छैनन् । शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति अनिवार्य हुनुपर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter