०६ पुष २०८२

प्रदेश ५

अनुमतिबिनै सिसी क्यामरा

बाँके, २ फागुन  ,,  बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ । सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सिसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन । नेपालगञ्जको सुर्खेत रोडमा...बाँकी अंश →


शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

लमही, २ फागुन  ,,  द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन्...बाँकी अंश →


विपन्न समुदायका लागि लघुवित्त सहयोगी

पाल्पा, १ फागुन   ,,  ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका लघुवित्तले नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । आर्थिक अभावका कारण सानातिना व्यवसाय सञ्चालन गर्न नसक्ने विपन्न समुदायका लागि लघुवित्त सहयोगी बनेको छ । रिब्दीकोट गाउँपालिका हार्थोककी शोभा घर्तीले लघुवित्तबाट ऋण लिएका महिलाको आर्थिक परनिर्भरता हटेको सुनाउनुभयो । ‘‘तरकारी, भैँसीपालन, कुखुरापालनले आर्थिकरूपमा...बाँकी अंश →


आलेख ,, दाङमा कुपोषण डरलाग्दो

नारायणपुर, १ फागुन  ,,  मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ । अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ ।...बाँकी अंश →


राप्ती नदीमा तटबन्ध निर्माण अधुरै

लमही, १ फागुन  ,,   राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्रै तटबन्ध निर्माणको काम पूरा भएको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र...बाँकी अंश →


महायज्ञमा ९० लाख दान सङ्कलन

घोराही, १ फागुन ९  ,,  घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ । महायज्ञमा हिजो मङ्गलबार...बाँकी अंश →


अधिकारबारे सचेत बनाउन मजदुरलाई प्रशिक्षण

रुपन्देही, १ फागुन  ,,   पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाडौँ, कपिलवस्तु,...बाँकी अंश →


मापदण्डविपरीत बनेका घर हटाइँदै

बेझाड, २९ माघ  ,,  तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन शुरु गरेको छ । सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो । नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासविना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्काउन थालिएको छ...बाँकी अंश →


उपमहानगरवासीकै घरमा दूषित पानी

बाँके, २९ माघ  ,, वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधार बनिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको छ । नेपालगञ्जवासीले शुद्ध खानेपानी पिउन भूमिगत स्रोतकै भर पर्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था राम्रो हुनेले महङ्गा...बाँकी अंश →


इण्डो नेपाल सामाजिक मंच का अध्यक्ष अकरम पठान द्वारा साधु – सन्यासी हरुलाई आवश्यक सामाग्री वितरण

  अजय मिश्र/ कपिलवस्तु माघ २८ कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ स्थित हनुमान मंदिर मा आयोजना गरिएको सत्सङ्ग कार्यक्रम मा नेपाल भारत दुबै देश का जनता र साधु - सन्यासी हरू को उपस्थित रह्यो जस्को समापन वसन्त पंचमी को अवसरमा स्थानीय युवा समाजसेवी हरु इण्डो नेपाल सामाजिक मंच...बाँकी अंश →


दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

परासी, २८ माघ  ,,  चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक...बाँकी अंश →


महायज्ञबाट डेढ करोड सङकलन

घोराही, २८ माघ  ,,  विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाइ रु डेढ करोड बचत भएको छ । महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । विद्यालयको भौतिक सुधार र प्राविधिक कक्षा सञ्चालनका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter