
कपिलवस्तु /संवाददाता फाल्गुन ७ कपिलवस्तु को विजयनगर गाउँपालिका को आयोजना मा पत्रकार सम्मेलन हरिबोध प्राविमा सम्पन्न भएको छ । "सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत सान्स्कृतिक कार्यक्रम" मुख्य नारा सहित विजयनगर गाउँपालिकाको आयोजनामा यही फागुन १० गते हुने कवि सम्मेलन मुसायरा कार्यक्रम को लागि पत्रकार संग छलफल गरिएको छ ।...बाँकी अंश →

प्यूठान, ७ फागुन ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर...बाँकी अंश →

राम प्रघट कोरी / माघ ६ कपिलवस्तु आज सर्वपक्षीय भेला सम्पन्न भएको छ । "सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत सान्स्कृतिक कार्यक्रम" मुख्य नारा सहित विजयनगर गाउँपालिका आयोजनाम यही फागुन १० गते हरिबोध प्रावि प्रेमनगरमा हुनागइरहेकोे कवि सम्मेलन मुसायरा कार्यक्रम को बारे मा सुझाव सल्लाह लिन सो भेला...बाँकी अंश →

कपिलवस्तु /संवाददाता फाल्गुन ५ सङ्घीय समाजवादी फोरम नेपालको भातृ संगठन सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला अाज बुटवलमा सम्पन्न भएको छ । भेलाले विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा उपेन्द्र यादव,राजकुमार हरिजन ,मुख्य सचिवमा अफजल खान,सचिव अमरेश प्रताप सिंह,केशव कुमार...बाँकी अंश →

दमौली, ५ फागुन ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भन्नुभयो । देश विकासको प्रमुख बाधक...बाँकी अंश →

लमही, ५ फागुन,, पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको...बाँकी अंश →

रोल्पा, ५ फागुन ,, रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् । छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हँुदै गएको...बाँकी अंश →

अजय मिश्र/ कपिलवस्तु फाल्गुन ४ कपिलवस्तुको सुन्दर एव समृद्ध विजयनगर गाउपालिका का लागि वृहत संस्कृतिक कार्यक्रम यही फाल्गुन १०गते वडा नं.६ प्रेमनगर हरिवोध प्रा.वि.मा हुने छ। साथै विजयनगर साप्ताहिक क्लिर विजयनगर एफ.एम को उद्घाटन कार्यक्रम रहेको अयोजक ले जानकारी गराएको छ। कवि सम्मेलन एंव मुशायरा कार्यक्रम भारत तथा नेपाल का...बाँकी अंश →

बुटवल, ३ फागुन ,, एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट...बाँकी अंश →

तुलसीपुर, ३ फागुन ,, आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी...बाँकी अंश →

राँझा, ३ फागुन ,, बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले उद्यान निर्माण गरेको हो । रु ६० लाख लगानीमा अहिले चौराहमा उद्यान निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक उद्यानको...बाँकी अंश →

चन्द्रौटा, ३ फागुन ,, : प्रदेश नं ५ सरकारको मुख्य योजना कृषिमा यान्त्रिकीकरण र पर्यटन क्षेत्रको विकासमा रहेको प्रदेश नं ५ का उपसभामुख कृष्णी थारूले बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा सम्पन्न युवा सम्मेलनमा कपिलवस्तु युवा घोषणापत्र बुझ्दै उपसभामुख थारूले प्रदेश नं ५ को मुख्य आयस्रोत कृषि र पर्यटन रहेकाले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: