
कपिलवस्तु/संवाददाता फाल्गुन १४ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति मा.वि.मा आखां शिविर सम्पन्न भएको छ। लुम्बिनी विज्ञान अध्ययन संस्थान श्री रण अमि्बका आखां अस्पताल शाखा कार्यलय कृष्णानगर को आयोजना र कृष्णानगर नगरपालिका को मेयर रजत प्रताप शाह, उप मेयर सबनम खातुन साथै सोहि नगरपालिका...बाँकी अंश →

परासी, १३ फागुन ,, प्रदेश नं ५ को नाम के आधारमा राख्ने र स्थायी राजधानी कहाँ र कस्तो हुने भन्ने विषयमा प्रदेशका नागरिकसँग सुझाव सङ्कलन थालिएको छ । प्रदेशसभाद्वारा गठित विशेष समितिले आइतबार यसै विषयमा पश्चिम नवलपरासीमा सुझाव सङ्कलन तथा अन्तक्र्रिया गरेको छ । प्रदेशसभा सदस्य तथा विशेष समितिका सदस्यद्वय...बाँकी अंश →

रोल्पा, १२ फागुन ,, रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बँुदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहिलो पटक...बाँकी अंश →

कपिलवस्तु/संवाददाता फाल्गुन १० कपिलवस्तु को विजयनगर गाउपालिका को हरिबोध प्रा.वि. मा कवि सम्मेलन तथा मुसायरा कार्यक्रम सम्पन्न भएको छ। जस्को प्रमुख अतिथि नेकापा अध्यक्ष दाहालले विजयनगर गाउँपालिकाको समुन्नत विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए त्यस अघि विजयनगर गाउँपालिकामा आयोजित कवि सम्मेलनको उनले उद्घाटन गरेका थिए ।त्यसक्रममा कार्यक्रमको आयोजक...बाँकी अंश →

तुलसीपुर, १० फागुन ,, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ,...बाँकी अंश →
रुपन्देही, १० फागुन ,, प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो ।...बाँकी अंश →

बर्दिया, ९ फागुन (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई...बाँकी अंश →

बर्दिया, ९ फागुन ,, गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने...बाँकी अंश →

कृष्नानगर/संवाददाता फाल्गुन ८ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ३ सूरही खोला नजिक भारत बाट ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधार मा कृष्णानगर सशस्त्र प्रहरी बल का स.प्र. निरिक्षक जोगेन्द्र के.सी.को कमाण्ड मा खटिएको टोली ले मध्यरात्रि मा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै...बाँकी अंश →

खस्यौली, ८ फागुन ,, अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर्मचारीलगायतलाई ती प्रश्न गरेर विशेष समितिले...बाँकी अंश →

रुपन्देही, ८ फागुन ,, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताउनुभएको छ । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले सङ्ख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले यसवर्ष उत्कृष्ट कानून बनेको...बाँकी अंश →

पाल्पा, ८ फागुन ,, तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुङ्गाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । उचितरूपमा ताल क्षेत्रको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: