कास्की, १० भदौ विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो (ठेलो) प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज मेलामा यही भदौ १४ गते गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता गर्न...बाँकी अंश →

लमही, १० भदौ यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा...बाँकी अंश →

अजय मिश्र/ कृष्णनगर कपिलवस्तु भाद्र ६ सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा...बाँकी अंश →
अजय मिश्र ,कृष्णनगर कपिलवस्तु भाद्र ५ कपिलवस्तु जिल्ला को कृष्नानगर नगरपालिका ले नेपालीहरुको पर्व श्री कृष्ण जन्माष्टमी को अवसरमा कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह ले सम्पूर्ण नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने व्यक्ति मा हार्दिक मंगलमय शुभकामना दिदै नगरपालिकाको कार्यालय तथा नगरपालिका अन्तर्गत सम्बंधित रहेका शाखाहरू र वडा...बाँकी अंश →

अजय मिश्र / कृष्णनगर, कपिलवस्तु भाद्र ४ कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार न गरेका भारतीय नंबर प्लेट का गाड़ी र कर जम्मा...बाँकी अंश →
अजय मिश्र, कपिलवस्तु भाद्र ४ पछिल्लो निर्बाचनमा ने क पा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ ।स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र ४ कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ। ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल.सम्मा जम्मा ४५ दिनमा १३,१०३३२(तेह्र लाख दस...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर कपिलवस्तु भाद्र १ कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर बाट खटिएको टोलीले ५,९७,८२०-/ पाच लाख सत्तानबे हजार आठ सय बिस रकम बराबर अबैध गाडी र समान भन्सार चलान गरेको छ। नयाँ गुल्मपती आए देखि नै सिमा नाका मा निगरानी बढाइएको छ।...बाँकी अंश →

अजय मिश्र /कपिलवस्तु, कृष्णनगर साउन ३० कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उद्योग वाणिज्य संघ कृष्णनगर र होटल तथा रेस्टोरेंट व्यवसायी संघ कृष्णनगरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भयो। शिव प्रसाद घिमिरे को...बाँकी अंश →

रोल्पा, २९ साउन खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो । प्रदेश नं ५ सरकारको रु...बाँकी अंश →

अजय मिश्र /कपिलवस्तु, कृष्नानगर साउन २७ कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५/०७६ मा ७७ ,९३,१३०-/ सतहत्तर लाख तिरानब्बे हजार एक सय तिस रकम बराबर को भन्सार छलि गरि ल्याउदै गरेको समान भन्सार चलान गरेको छ। अबैध सामान समात्न मा सशस्त्र प्रहरीका नायब...बाँकी अंश →

इण्डो नेपाल सामाजिक मंच का अध्यक्ष अकरम पठान ले ईस्लाम धर्मावलम्बीहरूकाे महान पर्व "ईद उल अजहा" काे पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्णमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: