
काशीराम शर्मा बाँके, २३ भदौ ः नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ । अधिकांशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने ?’, बागेश्वरी...बाँकी अंश →

नेपालगन्ज, २३ भदौ नेपालगन्ज बजारमा अहिले फलपूmलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले...बाँकी अंश →

ग्वान्जौ,चीन, गैरआवासीय नेपाली संघ चीनको महाधिवेशन ग्वान्जौमा यही ७ सेप्टेम्बरमा सम्पन्न भएको छ । ग्वान्जौ स्थित होटल क्राउन प्लाजाको सभाहलमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष सुदेश कुमार झाको सभापतित्वमा सम्पन्न भएको हो । वेइजिङ्ग स्थित नेपाली दुतावासका राजदुत श्री लिलामणी पौडेल नेपालमा रहनुभएकाले मिनिस्टर एवं डेपुटी चिफ अफ मिसन श्री सुशिल...बाँकी अंश →

राँझा, २२ भदौ बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै...बाँकी अंश →

जलेश्वर, २२ भदौ नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो । आज सम्सी गाउँपालिका–७ स्थित...बाँकी अंश →

तुलसीपुर, २२ भदौ डेढ वर्षदेखि दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । यसअघि भएको आठौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नेतृत्व टुङ्ग्याउन नसक्दा तत्कालीन कार्यसमितिलाई कामचलाउका रूपमा राख्ने राजनीतिक सहमति भयो । तर त्यो समितिलाई प्रशासनिक र आर्थिक कुनै अधिकार पनि दिइएको थिएन...बाँकी अंश →

तुलसीपुर, २२ भदौ दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो । शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनिललाई रा१त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा...बाँकी अंश →

कपिलवस्तु, भाद्र २१ समाजबादी पार्टीको यशोधरा गाउँ पालिका बैदोली विद्यालयमा समायोजन रामलखन जयसवाल को अध्यक्ष्ता मा ३५सदस्यीय समिति गठन भएको छ। उपाध्यक्ष बिना नाउ सचिव बिरेन्द्र कुर्मी,सह सचिव बिन्द्रवाती हरिजन कोषाध्यक्ष रामहित कलवार,सदस्य कमलेश यादव,बिरेन्द्र गुप्ता,शान्ति ढाडी ३५ सदस्यी समिति गठन भएको छ,। शुभकामना मन्तब्य के.स नरायन...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २० कपिलवस्तु जिल्ला को कृष्णनगर मा आज शान्ति पुनर्स्थापना गृह,अफान्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर,कृष्णनगर नगरपालिका,राष्ट्रीय मानवाधिकार,लायन्स क्लब आफ कृष्णनगर,उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्था हरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवसको अवसरमा आज कपिलवस्तुको ईलाका प्रहरी कार्यलय देखि बजार भ्रमण गर्दै...बाँकी अंश →

लमही, २० भदौ दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंं ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी अंश →

नेपालगन्ज, २० भदौ नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा दुरुपयोगका सम्बन्धमा केन्द्रीयस्तरको एक टोलीले छानबिन शुरु गरेको छ । सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सो मन्दिरको ८४ बिघा जग्गाबारे छानबिन शुरु गरेको हो । त्यसका साथै मन्दिरका नाममा रहेका अन्य जग्गा पनि छानबिन गरिने...बाँकी अंश →

पाल्पा, २० भदौ रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो । पाल्पाको रम्भा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: