अजय मिश्र /कपिलवस्तु माघ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा रहेको शान्ति पुनर्स्थापना गृहको कार्यालयमा आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक समिक्षा कार्यक्रम शान्ति पुनर्स्थापना गृहका अध्यक्ष शान्ति सापकोटा को अध्यक्षता मा सम्पन्न भएको छ। जस्मा विशिष्ट अतिथि शिवराज नगरपालिका का उप मेयर शिव कुमारी चौधरी ,भारत बढ्नी का चेयर मैन...बाँकी अंश →

कपिलवस्तु , पुस २८ कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन ।नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका कन्स्ट्रक्सनका ठेकेदार सुबाेध देवकाेटाले संघीयता आएपछि सडक विभागले मुख्य सडक मात्र बनाउने र कृष्णनगर बजार...बाँकी अंश →

कृष्णनगर, कपिलवस्तु पुस २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रम का बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय एकता समारोह समिति परिवार कृष्णनगर समितिका अध्यक्ष पुष्पा रजौरिया को...बाँकी अंश →

टोपराज शर्मा, १८ पुस, बुटवल । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । ‘अदालतले पक्राउ पुर्जी जारी...बाँकी अंश →

अजय मिश्र,कृष्णनगर,कपिलवस्तु पुस १२ कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच...बाँकी अंश →

अजय मिश्र/कृष्णनगर मंसिर ३० कृष्णनगर नगरपालिका वडा नम्बर 2 श्री श्याम मन्दिर कृष्णनगर नेपाल देखी श्री खाटू श्याम राजस्थान को लागी रवाना भएको छ।यो यात्रा 1100 सौ किलोमीटर लामो रहेको छ। 25 पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै रवाना भएको छन्। जानकारी को अनुसार यो यात्रा 31दिन लाग्छ जसमा...बाँकी अंश →

कृष्णनगर, कपिलवस्तु मंसिर २९ कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जाेड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेकाे छ । हिजाे ढाई कराेडकाे लागतमा अाधादर्जन गाउंलाई जाेड्ने घाेरही पुलकाे निर्माण शुरु गराएका नगरप्रमख रजत प्रताप शाहले अाज कृष्णनगर वडा १ काे डुमाई गाउंलाई मुख्य सडकसंग जाेड्ने सुरई खाेलामा झाेलुंगे पुलकाे शिलान्यास...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, मंसिर २४ कृष्ण नगर नगरपालिका को आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी शसस्त्र प्रहरी,शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत विभिन्न संघ सस्थाको सहकार्यमा बृहत् र्याली कार्यक्रम समापन भएको छ । कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहको मुख्य आतिथ्यमा उक्त कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा न.२ का...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर मंसिर १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको२४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको छ। पछिल्लो समयमा प्याज को मूल्य झनै बृद्धि भएका ले प्याज तस्करी...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, मंसिर ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर द्वारा अबैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ९ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।...बाँकी अंश →

८ मंसिर, भैरहवा लुम्बिनी प्रेस क्लबले यसैसाता आयोजना गरेको ‘न्युज फेस्टिबल’ मा सहभागी हुन राजधानीबाट आएका पाहुनाहरु एकाबिहानै मायादेवी मन्दिर अवलोकन गर्न गए । मन्दिर दर्शनपछि सोधखोज गर्दै पिसाव फेर्ने ठाउँमा पुग्दा पथप्रदर्शकले भने, मुख्यमन्त्री शंकर पोखरेलज्यूले उदघाटन गरेको ट्वाइलेट यही हो ! मुख्यमन्त्रीबाट यति सानो ट्वाइलेटको उदघाटन ? जवाफ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: