
अजय मिश्र, कृष्णनगर, वैशाख २१ इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टी का प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा...बाँकी अंश →
भैरहवा- मुजीब अली , रुपन्देहीको भैरहवा देखि 5 किलोमिटर उत्तर बुटवल जाने बाटैमा पर्ने कटैया चोक स्थित दुर्गा माडर्न दाल मिलमा बिगत 3-4 बर्ष देखि कार्यरत मुस्लिम समुदायका 5 जना कर्मचारीलाई 4-5 दिन पहिला निकालिएका छन।जबकी अन्य समुदायका कर्मचारीहरु कसैलाई केही भनिएको छैन।यस्तो लकडाउनको बेलामा पनि दिवा र रात्री गरी...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा...बाँकी अंश →
कृष्णनगर, कपिलवस्तु, चैत्र १२ कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै...बाँकी अंश →

कृष्णनगर, वैशाख ७ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ। देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग...बाँकी अंश →

मायादेवी गाउँपालिका–लकडाउनको समयमा सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीबाट नियन्त्रणमा लिएको छ। स्थानीय मस्जिदमा सामूहिक नमाज पढ्ने १४ स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए। सरकारले कोरोना भाइरस फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामूहिक...बाँकी अंश →

बुटवल। काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर , २९ चैत छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत...बाँकी अंश →

अजय पाठक २२ चैत्र, बाँके डाक्टर ( फिजिशियन) ले पटक पटक कपडाको माक्स प्रयोगमा नल्याउन आग्रह गरेका छन । फिजिशियनको मान्यता अनुसार कपडाको माक्स साधारण खालको माक्स हो जुन कुनै पनि रुपमा भाइसबाट बचाउदैन । आम मानिससम्म नागरिकको हैसियतले सर्जिकल माक्स वितरण गरि रहेका छन । तर सरकारी कार्यालयले...बाँकी अंश →

कपिलवस्तु, २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल ३९ नं गुल्मले जनचेतना अभियान चलाएको छ । कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि ६ जना व्यक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट...बाँकी अंश →

कृष्णनगर, चैत्र १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ । नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र पन्जा वितरण गरिएको छ । विश्वमा महामारी का रूपमा रहेको कोरोना भाइरस को संवेदनशीलता...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: