
अजय मिश्र, कपिलवस्तु , कार्तिक ७ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स्थापना गरिएका लक्ष्मी मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा हिजो र आज विसर्जन गरिएको छ । सोही क्रममा कृष्णानगरमा स्थापना गरिएका मूर्ति हरू कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, असोज ७ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष...बाँकी अंश →

कपिलवस्तु- मिति २०८१।१२।१० गते राति ९:०० बजे कपिलवस्तु जिल्लाको यशोधरा गांउ पालिका वडा नं ४ मौजा पोखरभिटवामा संचालित मदरसा नुरुल उलोमको सालाना अन्जुमन (वार्षिक उत्सव) भव्य रुपमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्ष त्यसै मदरसाको व्यवस्थापन समिति अध्यक्ष श्री मुन्शी रफीउल्लाह साहब हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथी हुदा माेडल हायर सेकेण्डरी इंग्लिश...बाँकी अंश →

कृष्णनगरका - नेपालको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नका लागि कृष्णनगरका वर्ड नम्बर ६ र ७ मा माओवादी केन्द्र पार्टीको आयोजनामा भव्य रुपमा बैठक सम्पन्न भयो। यस बैठकमा क्षेत्रीय नेताहरू, कार्यकर्ताहरु र नागरिकहरूको उत्साह र जोश उच्चतम बिन्दुमा थियो। यस कार्यक्रमले नेपालको स्वतन्त्रता, सम्मान र संप्रभुता बचाउनको लागि दृढ प्रतिबद्धता जनायो...बाँकी अंश →

कपिलवस्तु , माघ ३ जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन । उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ दिलाएका छन् । लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार...बाँकी अंश →

विजयनगर, कपिलवस्तु, पुस २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा...बाँकी अंश →

कृष्णनगर, ५ अक्टोबर २०२४ – नेपाल फोरम फर रेस्टोरेटिभ जस्टिस (NFRJ) द्वारा आयोजित अन्तर-सांस्कृतिक संवाद कार्यक्रममा, कृष्णनगरका मेयर राजत प्रताप शाहले समाजको उत्थान र शान्तिपूर्ण सह-अस्तित्वको प्रतिबद्धता पुनः पुष्टि गरे। "म समाजलाई उठाउन आएको छु, र म पक्कै यसलाई उठाउनेछु," मेयरले समाजमा अर्थपूर्ण विकास ल्याउने आफ्नो दृढ संकल्पलाई जोड दिँदै...बाँकी अंश →

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए। उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...बाँकी अंश →

कपिलवस्तुको, चैत्र २९ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी लेस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै खांले...बाँकी अंश →

देउखुरी (दाङ) ६ फागुन: लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि...बाँकी अंश →

रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह,...बाँकी अंश →
कपिलवस्तु, मंसिर ४ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: