
अजय मिश्र, कपिलवस्तु , कार्तिक ७ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स्थापना गरिएका लक्ष्मी मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा हिजो र आज विसर्जन गरिएको छ । सोही क्रममा कृष्णानगरमा स्थापना गरिएका मूर्ति हरू कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, असोज ७ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष...बाँकी अंश →

काठमाडौं मधेस प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् । मधेस लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाईँमा समस्या पर्दै आएको छ । यस कारण खाद्य सुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने...बाँकी अंश →

कपिलवस्तु- मिति २०८१।१२।१० गते राति ९:०० बजे कपिलवस्तु जिल्लाको यशोधरा गांउ पालिका वडा नं ४ मौजा पोखरभिटवामा संचालित मदरसा नुरुल उलोमको सालाना अन्जुमन (वार्षिक उत्सव) भव्य रुपमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्ष त्यसै मदरसाको व्यवस्थापन समिति अध्यक्ष श्री मुन्शी रफीउल्लाह साहब हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथी हुदा माेडल हायर सेकेण्डरी इंग्लिश...बाँकी अंश →

कृष्णनगरका - नेपालको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नका लागि कृष्णनगरका वर्ड नम्बर ६ र ७ मा माओवादी केन्द्र पार्टीको आयोजनामा भव्य रुपमा बैठक सम्पन्न भयो। यस बैठकमा क्षेत्रीय नेताहरू, कार्यकर्ताहरु र नागरिकहरूको उत्साह र जोश उच्चतम बिन्दुमा थियो। यस कार्यक्रमले नेपालको स्वतन्त्रता, सम्मान र संप्रभुता बचाउनको लागि दृढ प्रतिबद्धता जनायो...बाँकी अंश →

अल्लाह रब्बुल आलमिन आफ्नो अनुग्रह र कृपाबाट मोमिनहरूलाई यस्ता अवसरहरू प्रदान गर्नुहुन्छ, जसले गर्दा उनीहरूलाई यो संसार र परलोक सुधार्ने सुनौलो अवसर प्राप्त हुन्छ। अल्लाह तआला आफ्नी महान बुद्धिमत्ताबाट विविध प्रकारका बरकतहरू अवतरण गर्नुहुन्छ, जसबाट असल दासहरू भरपूर लाभ उठाउँछन् र आफ्नो आस्थालाई उज्यालो बनाउन कठोर परिश्रम गर्छन्। निःसन्देह, रमजान...बाँकी अंश →

कपिलवस्तु , माघ ३ जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन । उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ दिलाएका छन् । लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार...बाँकी अंश →

विजयनगर, कपिलवस्तु, पुस २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा...बाँकी अंश →

कृष्णनगर, ५ अक्टोबर २०२४ – नेपाल फोरम फर रेस्टोरेटिभ जस्टिस (NFRJ) द्वारा आयोजित अन्तर-सांस्कृतिक संवाद कार्यक्रममा, कृष्णनगरका मेयर राजत प्रताप शाहले समाजको उत्थान र शान्तिपूर्ण सह-अस्तित्वको प्रतिबद्धता पुनः पुष्टि गरे। "म समाजलाई उठाउन आएको छु, र म पक्कै यसलाई उठाउनेछु," मेयरले समाजमा अर्थपूर्ण विकास ल्याउने आफ्नो दृढ संकल्पलाई जोड दिँदै...बाँकी अंश →

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए। उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...बाँकी अंश →

चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् । टेण्डर हालेका १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ । उनीहरू सबैको अब आर्थिक प्रस्ताव खोलिने महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले...बाँकी अंश →
काठमाडौं- दरबार मार्ग स्थित कशमिरी मस्जिदमा कोशी प्रदेशका हाजीहरुलाई डा अबुल्हसन दुआरा निशुल्क खाना खुवाउने व्यवस्था गरिएकोछ। कोशी प्रदेशबाट हज गर्नको लागि साउदी अरेबिया जाने हज यात्रु, हाजी र सहभागी सम्पुर्ण महानुभावहरुलाई ४ दिनसम्म खाना खुवाउने अबुल्हासन ले पर्तिबध्ता जाहेर गर्नु भएको छ। हाजीहरु बसोबास गर्ने उक्त मस्जिदमा चार दिन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: