०५ चैत २०८२

समाचार

पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा प्रदेश नं सातकै कम बजेट

बैतडी, १७ जेठ (रासस) ः पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ । मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ । प्रदेश नं ७...बाँकी अंश →


انسداد تمباکو نوشی کا عالمی دن ہے : لیکن دنیا میں سب سے زیادہ اور سب سے کم سگریٹ نوشی کہاں ہوتی ہے؟

ایجنسیاں 31 مئی /2018 فرانس میں صحت کے ادارے کے اعداد و شمار کے مطابق ملک میں روزانہ کی بنیاد پر لوگ سگریٹ پینا چھوڑ رہے ہیں۔ گذشتہ ایک برس کے دوران سگریٹ پینے والوں کی تعداد کم وپیشں میں دس لاکھ کی کمی آئی ہے۔ لیکن گذشتہ برس سامنے...बाँकी अंश →


प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिवको भेट

काठमाडौँ, १७ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्ेटक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ...बाँकी अंश →


३९ बालबालिकाको उद्धार

काठमाडौँ, १७ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका...बाँकी अंश →


टोड्के क्षेत्र पर्यटकको पर्खाइमा

बेनी, म्याग्दी, १७ जेठ (रासस) ः मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के पर्यटकको पर्खाइमा छ । समुद्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरिलगायत मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट दर्जनौँ गाउँको मनमोहक...बाँकी अंश →


आर्थिक वर्ष २०७५÷७६ का लागि संघीय संसद्मा पेश भएको बजेटको स्वागत

काठमाडौँ, १७ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷७६ का लागि संघीय संसद्मा पेश भएको बजेटको स्वागत गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले वर्तमान सरकारको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने माध्यम भनेकै मुलुकमा औद्योगिकीकरण भएकामा जोड दिएको छ । औद्योगिकीकरणका लागि पर्याप्त अभ्यास गरिए पनि औद्योगिकीकरणलाई स्पष्ट सम्बोधन नभएको...बाँकी अंश →


नगरप्रहरीले अवैधरुपमा रकम उठाउँदै

वीरगञ्ज, १७ जेठ (रासस) ः भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ । भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम...बाँकी अंश →


संघीय संसदमा बजेटमाथि छलफल जारी

काठमाडौं, १७ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले सीप र क्षमताका आधारमा प्रस्तुत गरिएको लोककल्याणकारी बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५÷ ७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव सभामुखमार्फत गर्नुभएको हो । अर्थमन्त्री...बाँकी अंश →


भ्रष्टहरु विरुद्ध स्टिङ अपरेशन जरुरी ः गृहमन्त्री

त्ननगर चितवन, १७ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताउनुभएको छ । नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उहाँले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । “भ्रष्टहरु, जसले...बाँकी अंश →


خطاب بہ نو جوانان اسلام” آ تجھکو ! بتاتا ہوں تسخیر جہاں کیا ہے ؟”

آ تجھکو ! بتاتا ہوں تسخیر جہاں کیا ہے ؟ ایمان و عمل پہلے ، سجدوں کا نشاں آخر اے قوم کے فرزانو! بھو لو نہ حقیقت کو !شمشیر و سناں پہلے ، تصویر بتاں آخر بڑھتی ہوئی یورش ہے بھاگو نہ مسلمانو کر فتح و بقا پہلے ، ہے...बाँकी अंश →


संघको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौँ, १७ जेठ (रासस) ः राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कट्ुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो । संघद्वारा आज आयोजित कार्यक्रममा यही जेठ १३ गते सम्पन्न...बाँकी अंश →


नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

भक्तपुर, १७ जेठ (रासस) ः यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter