पाल्पा, १८ जेठ (रासस) ः पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५...बाँकी अंश →
डडेल्धुरा, १८, जेठ (रासस) ः डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् । ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै...बाँकी अंश →
बैतडी, १८ जेठ (रासस) ः गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर...बाँकी अंश →
रुकुम, १८ जेठ (रासस) ः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय...बाँकी अंश →
काठमाडौँ, १८ जेठ ९रासस० ः अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख...बाँकी अंश →
सुरुङ्गा, झापा, १८ जेठ (रासस) ः जातीय विभेदका कारण दलित विद्यार्थीलाई गुरुकुलमा भर्ना नलिएको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका दलित समुदायले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजन र मानवाधिकारवादीको सहजीकरणमा हिजो बिर्तामोडमा भएको छलफलमा पाँचबुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो ।...बाँकी अंश →

कयर खबर : कपिलवस्तु जेठ १८, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विस बर्ष पार गरे मात्र विहेवारी गर्न सम्पूर्ण नगरबासीलाई अनुरोध गर्नु भएको छ । प्रमुख कलामले वालविवाह रोक्नाका लगि सबैललाई आपm्नो आपm्नो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बिहिवार बालविवाह अन्त्यका लागि...बाँकी अंश →
जाजरकोट, १८ जेठ (रासस) जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम...बाँकी अंश →
पोखरा, १८ जेठ (रासस)ः “घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,”– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भन्नुभयो । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस...बाँकी अंश →
गुलरिया, बर्दिया, १८ जेठ (रासस) ः भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ । एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा...बाँकी अंश →
मंगलबारे, इलाम, १८ जेठ (रासस) ः गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ । युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ । शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: