बागलुङ, २१ जेठ (रासस) ः बलेवा विमानस्थल पुग्ने सडकको अवस्था बेहाल छ । बन्द भएको २६ वर्षपछि विमानस्थल चले पनि सडककै कारण यात्रुलाई सास्ती छ । सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्छ । वर्षा नलाग्दैको छिटफुट झरीले पनि सडक हिलाम्मे बनाउँछ । साँधुरोसँगै स्तरीय सडक...बाँकी अंश →

اس کے تعلق سے ،فتاوی اللجنۃ الدائمۃ ۹/ ۳۷۹ کا جواب ہے کہ ، نقد زکوۃ الفطر نکالنا جائز نہیں کیوں کہ ،شرعی دلائل اس کے غلہ نکالنے کے وجوب پر دلالت کرتی ہیں ، جب کہ کسی بھی شخص کے قول سبب ان شرعی دلائل سے انحراف جائز نہیں...बाँकी अंश →
डडेल्धुरा, २१ जेठ (रासस) ः गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ । पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने...बाँकी अंश →
दाङ, २१ जेठ (रासस) ः यहाँको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा...बाँकी अंश →
बुटवल, २१ जेठ (रासस) ः श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक रु २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बुटवलमा आयोजना गरेको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी अन्तक्र्रिया तथा सुझाव संकलन कार्यक्रममा उनीहरुले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी न्यूनतम रु...बाँकी अंश →
पोखरा, २१ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताउनुभएको छ । प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा...बाँकी अंश →
बैतडी, २१ जेठ (रासस) ः अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०÷७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । ज्वारो र झाडापखाला लगायतका बिरामी उपचारका लागि...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ । समाचार लेखेकै...बाँकी अंश →
ललितपुर, २१ जेठ (रासस) ः विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो...बाँकी अंश →
बेसीशहर, लमजुङ, २१ जेठ (रासस) ः अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म...बाँकी अंश →

Care khabar,4 June नेपालमा मुस्लिमहरु कहिले र कहाँ देखि आए र बसोबास गर्न थाले भन्ने बारेमा ईतिहासकारहरुको आ(आफ्नै, तर धेरै कोणात्मक भनाईहरु छन्। मुस्लिम समुदाय कसरी आए भन्ने धेरै भनाईविचबाट एउटा मान्यतालाई जोडेर मेरो लेखलाई डोर्याउन चाहन्छु। बाईसे चौबिसे त्यो भन्दा पहिलाका राज्यताका जतिबेला नेपाल एकीकरणको अध्याय नै शुरु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: