काठमाडौँ, २४ जेठ (रासस) ः सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग तथा स्थानीयवासीले प्रसारण लाइन नै परिवर्तन गर्न माग गरेपछि मुलककै रणनीतिक महत्वको हेटाँैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । सो तेस्रोपटक थपिएको म्यादसमेत आगामी असार १६ गते सकिन लागे पनि आयोजनाको काम सकिने अवस्था रहेको छैन ।...बाँकी अंश →
काठमाडौँ, २४ जेठ (रासस) ः संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै नेकपासँग एकीकरण हुन लागेको...बाँकी अंश →
खजुरा, बाँके, २४ जेठ (रासस) ः बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा ४७ थान सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताउनुभयो । उहाँका अनुसार सानोतिनो कुरामा...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, २४ जेठ (रासस) ः जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ । जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज...बाँकी अंश →

केयर खबर : २४ जेठ प्रमुख अतिथि माननीय कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेव ज्युले नेपाल राष्ट्रिय मा.बि.शुद्वोधन गा.पा. मुडफुट्वा कपिलवस्तुमा ८ कोठे भवन उदघाट्न गर्नु भयो , समृध्दि र बिकास को लागि हाम्रो यस मन्त्रालय बाट हुनु पर्ने सम्पुर्न सह्योउग गर्न तायार छौ रा बिसिस्त अतिथि...बाँकी अंश →
भक्तपुर, २४ जेठ (रासस) ः नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिनुभएको छ । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री...बाँकी अंश →
पोखरा, २४ जेठ (रासस) ः नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघले भियतनाम, कम्बोडियालगायतका स्थानमा पर्यटन प्रवद्र्धन गर्ने भएको छ । नेपालको पर्यटन विकासमा योगदान पु¥याउने लक्ष्यका साथ सन् २००४ देखि नाट्टा फाम टुर त्यसपश्चात् सन् २००८ देखि...बाँकी अंश →
बर्दिवास, २४ जेठ (रासस) ः महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्नुभयो । कार्यालयका पहिलो सेवाग्राही...बाँकी अंश →
चितवन, २४ जेठ (रासस) ः नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका थिए । क्षेत्रीय...बाँकी अंश →
लहान, २४ जेठ (रासस) ः विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले...बाँकी अंश →
तुलसीपुर, २४ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा...बाँकी अंश →
गाईघाट, उदयपुर, २४ जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन गर्नुभएको छ । त्रियुगा उच्च माविको अवलोकनपछि आफ्नो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: