०६ चैत २०८२

समाचार

सहकारीको पूँजी अनुत्पादक क्षेत्रमा लगानी

काठमाडौँ, २६ जेठ ९रासस० ः रुपैयाँलाई उचितरुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पु¥याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत हुन्छ । अहिले नेपालको अर्थतन्त्रमा सहकारी संस्थासँग भएको पूँजी उत्पादनका क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा धेरै लगानी भएको देखिन्छ । जसले नत पूँजी निर्माण, रोजगारी र उत्पादकत्व...बाँकी अंश →


सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

बैतडी, २६ जेठ (रासस) ः सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम...बाँकी अंश →


उपभोक्ता सचेत हुँदा वन डढेलोका घटना न्यून

कञ्चनपुर, २६ जेठ (रासस) ः वनका उपभोक्ता सजग हुँदा कञ्चनपुरमा वन डढेलोका घटनामा निकै कमी आएको छ । झाडी सफाइ, अग्निरेखा सुधार, स्याउला सफाइमा ध्यान दिँदा डढेलोका घटनामा कमी आएको हो । जिल्ला वन कार्यालय कञ्चनपुरका फेरस्ट फायर मनिटरिङ युनिटका प्रमुख विश्वेश्वर जोशीका अनुसार यस वर्षको हालसम्म चुरे क्षेत्रमा १०...बाँकी अंश →


फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

काठमाडौँ, २६ जेठ (रासस) ः जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको...बाँकी अंश →


अज्ञात रोगका कारण पठनपाठनमा समस्या

दार्चुला, २६ जेठ (रासस) ः दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस...बाँकी अंश →


सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु, २६ जेठ (रासस) ः जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी...बाँकी अंश →


धितोपत्र बजार : एक अर्ब बढीको कारोबा

काठमाडौँ, २६ जेठ (रासस) ः धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९...बाँकी अंश →


निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ ः प्रचण्ड

काठमाडौँ, २६ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का...बाँकी अंश →


राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

चितवन, २६ जेठ (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताउनुभयो । उहाँले फौजदारी अभियोग लागेका सांसदको...बाँकी अंश →


राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

पोखरा, २६ जेठ (रासस)ः संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो । संविधान...बाँकी अंश →


लोकसंगीतको उर्वर भूमि स्याङ्जा

वालिङ, स्याङ्जा (रासस) २६ जेठ । ‘तिमी एक्लै छौ भन्ने थाहा पाको म स्याङ्जाको मायालु झापाको स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी) नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना...बाँकी अंश →


प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, २६ जेठ (रासस)ः वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter