
पोखरा, ३ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताउनुभएको छ । पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी मंगलबार हुन लागेको प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पर्यटन एवं आर्थिक क्षेत्रमा विविध विषयमा समझदारी हुनेछ ।...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हाको एकल इजलासले आज संविधान र कानूनविपरीत ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गरेको हो वा होइन त्यसका बारेमा १५ दिनभित्र...बाँकी अंश →

करिम बक्स मियाँ ०३ असाढ/दोहा मुस्लिम समुदायको पर्वको अवसर पारेर कतारमा वृहत ईद मिलन कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज,कतारद्वारा कार्यक्रम आयोजना गरिएको हो। राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका केन्द्रीय अध्यक्ष समिम मियाँ अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न ईद मिलन समारोहमा नेपाली राजदूताबास कतारका राजदुत प्रोफेसर रमेशप्रसाद कोइरालाको विशिष्ठ उपस्थिति...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु एक सय आधार मूल्यको शेयरमा रु १८० प्रिमियम थप गरी सार्वजनिक निष्कासनका लागि यही...बाँकी अंश →
काठमाडौँ, ३ असार (रासस) ः संघीय संसद्को आजको संयुक्त बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ । संघीय संसद्को आजको बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिको आह्वानमा आज संघीय संसद्को संयुक्त बैठक बसेको...बाँकी अंश →
काठमाडौँ, ३ असार (रासस) ः वन तथा वातावरण मन्त्रालयले भूक्षयीकरण न्यूनीकरणका लागि अन्तर्राष्ट्रियरुपमा सरोकारवालाबीच सामूहिक प्रयासको खाँचो रहेको जनाएको छ । मरुभूमिकरण विरुद्धको विश्व दिवसका अवसरमा मन्त्रालयले आज विज्ञप्तिमार्फत भूक्षय तटस्थताको लक्ष्य प्राप्त गर्न र खडेरीका प्रभावलाई घटाउन साझेदारी सहयोग बढाउन पर्नेमा जोड दिएको हो । ‘मरुभूमिकरणविरुद्धको संयुक्त राष्ट्रसंघीय सन्धि’...बाँकी अंश →

पोखरा, ३ असार (रासस) ः एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्पm गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिनुभयो...बाँकी अंश →

मुग्लिन चितवन, ३ असार(रासस) ः नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहँेलो हेल्मेटमा भीरभीर देखिन्छन् । चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूुरहरुले काम गरेको...बाँकी अंश →
रसुवा, ३ असार (रासस) ः नागरिक र प्रहरीबीचको समन्वय एवं सहकार्यमा अपराध र अपराधजन्य समस्या हल गर्न रसुवा प्रहरीले गृहकार्य अगाडि बढाएको छ । जिल्ला प्रहरी प्रमुख शरत्कुमार थापा क्षेत्रीका अनुसार सामाजिक विकृतिविसंगतिविरुद्ध जनचेतना फैलाई नागरिकमैत्री प्रहरीको छविको विकास गर्ने उद्देश्यले टोलटोलमा पर्चा पम्प्लेटसहित चेतनामूलक अभियान शुरु गरिएको हो ।...बाँकी अंश →
काठमाडौँ, ३ असार (रासस) ः नेपाल सरकारले परराष्ट्र मन्त्रालय र जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयबीच नेपालमा चीन सहयोगसम्बन्धी कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरण गर्न संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सोसम्बन्धी मस्यौदामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाउनुभएको छ । निर्माण व्यवसाय विकास परिषद्को आज यहाँ भएको बैठकमा उहाँले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गर्नुभयो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: