
गौशाला, ११ असार , महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो । चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास...बाँकी अंश →
काठमाडौँ, ११ असार (रासस) ः महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका...बाँकी अंश →
बुटवल, ११ असार (रासस) ः रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् । यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल उपमहानगरपालिकाले आव २०७५÷७६ का लागि रु एक अर्ब ६६...बाँकी अंश →
बेनी, म्याग्दी, ११ असार , दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गर्नुभएको छ । रोजगारको सिलसिलामा...बाँकी अंश →
चितवन, ११ असार (रासस) ः नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ...बाँकी अंश →

खोटाङ, ११ असार (रासस) ः अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, १० असार, मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबैभन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि थुप्रै योजना ल्याएको बताउनुभयो । मुसहर...बाँकी अंश →
काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो...बाँकी अंश →

राजविराज, १० असार , श्री एयरलायन्सले काठमाडौँ–राजविराज–काठमाडौँ नियमित उडान शुरु गरेको छ । वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आजदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान शुरु गरेको हो । काठमाडौँबाट ४६ यात्रु बोकेर राजविराज अवतरण गरेको उक्त विमान काठमाडौँका लागि २२ यात्रु बोकेर उडेको थियो । पचास सीट क्षमताको उक्त जहाजले हप्ताको...बाँकी अंश →
काठमाडौँ, १० असार ९रासस० ः राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज...बाँकी अंश →

काठमाडौँ, १० असार आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको...बाँकी अंश →
भक्तपुर, १० असार , यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाअनुसार नियमिततर्र्फ ५८ हजार ६८८ विद्यार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । कार्यालयका अनुसार जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो । परीक्षा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: