काठमाडौँ, १२ असार (रासस) ः नेपाल पत्रकार महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ । संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा...बाँकी अंश →

काठमाडौँ, १२ असार (रासस) ः खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताउनुभयो...बाँकी अंश →
विराटनगर, १२ असार (रासस) ः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताउनुभएको छ । विराटनगरस्थित राससको प्रदेश नं १को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले नयाँ योजनाअन्तर्गत आवश्यकताअनुरुप समाचारलगायत व्यवस्थापनको पक्षमा सुधार गरी राससलाई थप...बाँकी अंश →

काठमाडौँ १२ असार , केयर खबर सम्माननीय सभामुख महोदय, माननीय सांसदज्यूहरु यस सम्मानित सदनमा मिति २०७५ जेष्ठ ३० गते विनियोजन विधेयक, २०७५ माथी छलफलको क्रममा माननीयज्यूहरुले उठाउनु भएका कृषि, पशुपन्छी , भूमि तथा सहकारीको विषयमा विभिन्न जिज्ञासा, प्रश्न र सुझावहरुको लागि सम्पूर्ण माननीयज्यूहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।...बाँकी अंश →
काठमाडौँ, १२ असार (रासस) ः सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयमा विनियोजन गरिएको बजेट आवश्यकताभन्दा बढी भएको भन्दै खर्च कटौतीको माग गर्नुभएको छ । संसद्को आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ...बाँकी अंश →

वीरगञ्ज, १२ असार (रासस) ः सीमावर्ती भारतको रक्सौल बजारमा लागुऔषध प्रयोगकर्ताका लागि कोरेक्स बार (पसल) खुलेपछि लागुऔषध सेवनकर्ताको आकर्षण बढेको छ । कुलतमा फसेका युवालाई लक्षित गरी भारतीय औषधि विक्रेताले कोरेक्स बार सञ्चालनमा ल्याउँदा भारतीय भूमि रक्सौल लागुऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा विकसित हुन थालेको छ । रक्सौल बजारबाट लागुऔषध सेवन...बाँकी अंश →
काठमाडौँ, १२ असार ९रासस०ः सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मुलुक संघीयतामा गइसके पनि...बाँकी अंश →
काठमाडौँ, १२ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै...बाँकी अंश →

सोल, १२ असार (रासस÷सिन्ह्वा) ः उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् ।...बाँकी अंश →
काठमाडौँ, १२ असार (रासस) ः प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल...बाँकी अंश →
चितवन, १२ असार (रासस) ः विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाउनुभएको हो । विभिन्न संघसंस्था, सरोकारवाला निकायले विद्यालय खोल्न गरेको...बाँकी अंश →
जाजरकोट, १२ असार (रासस) ः चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: