
विराटनगर, १४ असार (रासस) ः नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा...बाँकी अंश →
नेपालगन्ज, १४ असार (रासस) ः बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति बैठकले आप्mनो छुट्टै निर्देशिका बनाएर अनुगमन शुरु गरेको हो । समितिले जिल्लामा सञ्चालित साना तथा ठूला विकासका योजनाको अनुगमन गर्ने...बाँकी अंश →
नवलपरासी, १४ असार (रासस) ः रुपन्देही जिल्लामा रहेको रुपन्देही क्याम्पस, भैरहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका दुईवटा क्याम्पसमध्ये रुपन्देही क्याम्पस भैरहवा पनि पर्न सफल भएको हो । गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र...बाँकी अंश →

काठमाडौँ, १३ असार (रासस) ः नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ । तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै आज काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन ग¥यो । विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका...बाँकी अंश →

काठमाडौँ, १३ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका शान्ति स्थापना कार्यका लागि राष्ट्रसंघीय उपमहासचिव जेयन–पिर्रे लक्रोइस्ले आज गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले निर्वाह गरिरहेको भूमिकाका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाली सुरक्षाकर्मीलाई विश्वको शान्ति कार्यमा...बाँकी अंश →

ललितपुर, १३ असार (रासस) ः लोक सेवा आयोगले कर्मचारीको सेवाको शर्तसम्बन्धी कानून, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम विनियमावली बनाउन संगठित संस्थालाई निर्देशन गरेको छ । आयोगको परामर्शमा कर्मचारी सेवा शर्त विनियमावलीे तयार भएपछिमात्र संगठित संस्थामा कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढ्ने भएकाले यथाशक्य छिटो विनियमावली संशोधनका लागि आयोगले...बाँकी अंश →

विराटनगर, १३ असार (रासस) ः प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले...बाँकी अंश →

काठमाडौँ, १३ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले समयसापेक्ष भूमि नीति, गरिबी निवारण नीति, खाद्य स्वच्छता नीति, भूउपयोग ऐन तथा सहकारी नियमावलीको मस्यौदा तयार भइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले आज जारी गर्नुभएको मन्त्री चक्रपाणि खनालको १०० दिनको कार्य प्रगति विवरणमा अन्य कानून परिमार्जनका...बाँकी अंश →
रत्ननगर, चितवन, १३ असार (रासस) ः प्रदेश नं ३ अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य र संरक्षणकर्मीबीच आज चितवनको सौराहामा वन र वन्यजन्तुको संरक्षणका विषयमा अन्तरक्रिया भएको छ । चितवन निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का कृषि भूमि व्यवस्थापन...बाँकी अंश →
काठमाडौँ, १३ असार (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दाे सिँचाइ व्यवस्था गरिएको जानकारी...बाँकी अंश →
बुटवल, १३ असार (रासस) ः सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक...बाँकी अंश →

वासिङ्टन, १३ असार (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: