०७ चैत २०८२

समाचार

नौतले दरबारका काष्ठकला राष्ट्रिय संग्रहालयमा

काठमाडौँ, २० असार (रासस) ः विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ हुने गरेको छ । विसं २०७२ वैशाख १२ मा आएको भूकम्प तथा...बाँकी अंश →


अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित

लक्ष्मीप्रसाद सापकोटा फलेवास, पर्वत, २० असार (रासस) ः जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध पैmलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका...बाँकी अंश →


तेक्वान्दोमा सैनिक महाविद्यालय च्याम्पियन

भीदमत्तनगर, २० असार (रासस) ः कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ । सैनिक महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए । मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सेनाको महाविद्यालयले तीन स्वर्ण, तीन रजत र १०...बाँकी अंश →


विद्यालयलाई फोहर व्यवस्थापन सामग्री

रामपुर, पाल्पा, १९ असार (रासस) ः बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने फोहरमैला व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापन सामग्री वितरण गरेको हो । यसका लागि गमबुट, पन्जा, मास्क, एप्रोन, गम्छा र...बाँकी अंश →


वर्षाले रोपाइँ गर्ने चितवनका किसानलाई राहत

रत्ननगर, चितवन, १९ असार (रासस) ः पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ । चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिनुभयो । जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला...बाँकी अंश →


दृष्टिकोण भएको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई सर्वसत्तावाद तथा निरंकुशतातर्फ जान नदिन काँग्रेसमा चुनौती आएको बताउनुभएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले शान्तिप्रक्रियाका अग्रज नेता गिरिजाप्रसाद कोइरालाको संस्मरणमा ‘काँग्रेसले राजनीतिक मुद्दा जित्योः निर्वाचन परिणाम हार्यो अब कसो गरे उँभो लाग्छ’ विषयको अन्तरक्रियामा...बाँकी अंश →


विदेशबाट फर्केका आठ उद्यमी सम्मानित

काठमाडौँ, १८ असार (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ । विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताउनुभयो ।...बाँकी अंश →


गंगामायाको मुद्दा द्वन्द्वकालीन समयको घटनासँग जोड्न मिल्दैनः डा कोइराला

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भन्नुभयो, “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई...बाँकी अंश →


पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी

पोखरा, १८ असार (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको...बाँकी अंश →


आर्थिक विधेयक बहुमतले पारित

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कर घटाउन, बढाउन र छुट दिन आवश्यक भएकाले सो विधेयक ल्याइएको हो । बैठकमा सांसद दुर्गा पौडेल, भरतकुमार शाह,...बाँकी अंश →


कार्यान्वयन भएन सामूहिक जमानीको ऋणको व्यवस्था

काठमाडौँ, १८ असार (रासस) ः भूकम्पपीडितलाई घर पुनःनिर्माण गर्न सहज होस् भनी सरकारले सामूहिक जमानीमा रु तीन लाख ऋण दिने नीति बनाएको दुई वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०७३÷२०७४ को बजेट वक्तव्यको बुँदा नं २५ मा भूकम्पपीडितको घर निर्माणका लागि थप रु तीन लाख सामूहिक जमानीमा...बाँकी अंश →


चौध प्रतिशत भूकम्प पीडितले मात्र घर निर्माण सम्पन्न गरें

ललितपुर, १८ असार (रासस) ः भूकम्प पीडितमध्ये ललितपुरमा १४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकम बुझेका छन् । अहिलेसम्म सरकार र गैरसरकारी संस्थाबाट कुल तीन हजार ३६३ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता वापतको रकम बुझेको भूकम्पीय घर पुनःनिर्माण परियोजना, जिल्ला कार्यान्वयन इकाइ ललितपुरले जनाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter