०७ चैत २०८२

समाचार

संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो

काठमाडौँ, २९ असार (रासस)ः सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघमा ४५ हजार ८१५...बाँकी अंश →


डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ

काठमाडौँ, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उहाँलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता...बाँकी अंश →


निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २९ असार (रासस) ः सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका चार जनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आज सो आदेश जारी गरेको हो । निर्वाचन आचारसंहिता लागू भएपछि गरेका राजनीतिक नियुक्ति वर्तमान सरकारले...बाँकी अंश →


सरकारको निर्णय झिकाउने सर्वोच्च अदालत को आदेश

काठमाडौँ, २९ असार (रासस) ः सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृहमन्त्रालयको निर्णय झिकाउने आदेश जारी गरेको हो । सरकारले...बाँकी अंश →


बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ, २९ असार (रासस) ः बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ । शिखर सम्मेलन आगामी भदौ १४ र १५ गतेको मितिमा सबै सदस्य राष्ट्रबाट औपचारिक सहमति प्राप्त भएसँगै...बाँकी अंश →


उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ – अध्यक्ष लोहनी

काठमाडौँ, २९ असार (रासस) ः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा आर्थिक विकास र समृद्धि कायम गर्न सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकामा करिब दुई महिनाको भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा....बाँकी अंश →


अध्यक्ष दाहालद्वारा विभिन्न सडकको शिलान्यास

चितवन, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज यहाँ छुट्टाछुट्टै विभिन्न सडकको शिलान्यास गर्नुभयो । शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगर क्षेत्रमा ठेक्का लगाइएका रिङरोड र लिङक रोडको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको सबै सडक आयोजना चितवन क्षेत्र नं. ३ मा पर्दछन्...बाँकी अंश →


नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, २९ असार (रासस) ः ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बेलायतलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि आज मन्त्रालय पुग्नुभएका नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरीसलाई सो आग्रह गर्नुभएको हो । मन्त्री पुनले नेपालमा राजनीतिक स्थायित्वको युग शुरु भइसकेको भन्दै बेलायती...बाँकी अंश →


पूर्व स्वास्थ्य मंत्री मुस्ताक आलमको निधन ।

काठमांडौ स्थित गंगालाल हास्पिटलमा पूर्व स्वाथ्य मन्त्रि तथा नेपाल कम्युनिस्ट पार्टीका नेता मुस्ताक आलमको हृदयघात बाट आज साँझ ७ बजे देहान्त भएको छ । पूर्व मन्त्रि आलम हालै सम्पन्न भएको संघीय निर्वाचनमा रौतहट जिल्लाको क्षेत्र २ बाट सहभागि भएका थिए । निधन भएका पूर्व मन्त्रि मुश्ताक आलमको भोली असाढ़ ३०...बाँकी अंश →


मुख्यमन्त्री राउतलाई मातृशोक

महेन्द्रनगर, धनुषा, २९ असार (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको छ । उहाँ ७० वर्षको हुनुहुन्थ्यो । सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना...बाँकी अंश →


कडाइका साथ सुशासन र तीव्रताका साथ विकास ः प्रधानमन्त्री

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५...बाँकी अंश →


डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

– रमेश गिरी भक्तपुर, २९ असार (रासस) ः हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter