०८ चैत २०८२

समाचार

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्छ

काठमाडौँ, १० साउन (रासस) ः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्ने बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले तयार गरेको ‘नेपालमा जलवायु वित्त सुशासनको अवस्था’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उहाँले विकसित मुलुकले सिर्जना गरेको वातावरणीय परिवर्तनका विषयले समस्या...बाँकी अंश →


न्यायमा सहज पहुँच हुनुपर्छ ः कामु प्रधानन्यायाधीश जोशी

काठमाडौँ, १० साउन (रासस) ः कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो कार्यकालमा छिटो र सहज तरिकाले न्याय दिन प्रयास गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइ विशेष समितिको सुनुवाइका क्रममा आज उहाँले न्यायमा सहज पहुँच, छिटो र मेलमिलापको पद्धतिलाई अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कामु प्रधानन्यायाधीश जोशीले भन्नुभयो, “न्यायलाई छिटो र...बाँकी अंश →


अवरुद्ध महाकाली राजमार्ग सञ्चालन

बैतडी, १० साउन (रासस) ः गए रातिदेखि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


युएईमा कार्यरत नेपालीको संरक्षणमा सहयोगका लागि आग्रह

काठमाडौँ, १० साउन । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग आज भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गर्नुभएको छ । सुन तस्करीसम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारका तर्फबाट गरिएको सहयोगका...बाँकी अंश →


तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

काठमाडौँ, १० साउन ः नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी...बाँकी अंश →


प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, १० साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन...बाँकी अंश →


पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही

सुर्खेत, १० साउन ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो...बाँकी अंश →


सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउदा ४ जना स्थानीय घाइते

इनरुवा  १०  केयर खबर ,दर्जनौं राउण्ड गोली प्रहार, गोली लागी कम्ती एकजना घाईते इनरुवा । भारतको सिमासँग जोडिएको घुस्कीमा एक महिलालाई सशस्त्र प्रहरीले मरणासन्न हुने गरी कुटपीट गरेको विरोधमा स्थानीय उत्रिएपछि सुरक्षाकर्मी र स्थानीयबीच दोहोरो झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ठूलो परिमाणमा गोली र अश्रु ग्यास प्रहार...बाँकी अंश →


ऋण तिर्न विदेशिएका गर्भुको शव आउँदा परिवारको विलाप

बर्दिवास, १० साउन (रासस) ः विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए । साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर...बाँकी अंश →


पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

जाजरकोट, १० साउन (रासस) ः जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको...बाँकी अंश →


मुक्त हलिया पुनः अस्थापना अंतरकिर्या

साउन १०, काठमााडौं । यहि साउन ८ गते  भए को अंतरकिर्या मा वस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले प्रयाप्त योजना र बजेट नभए पनि अप्रयाप्तताबाटै चालु आर्थिक वर्ष भित्रै हलियाको पुर्नस्थापना गरिसक्नु पर्ने बताएका छन् । सिंहदरवारमा भएको मुक्त हलिया पुर्नस्थापना सम्बन्धी अन्तरकृयामा मन्त्री खनालले मुक्त हलियाको यसै आर्थिक वर्ष...बाँकी अंश →


दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

काठमाडौँ, १० साउन (रासस) ः नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आउनुभएको हो । विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter