०८ चैत २०८२

समाचार

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ साउन : आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको ंहो । आज दिउँसो देशभर...बाँकी अंश →


मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी, १२ साउन (रासस) ः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको...बाँकी अंश →


चितवनमा बढ्दैछ साहित्यिक गतिविधि

चितवन, १२ साउन (रासस) ः चितवनमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको छ । सार्वजनिक बिदाका दिनमा समेत बढ्दै गएका कार्यक्रमले समेत यहाँको साहित्यिक गतिविधि बढाएको जिल्लाका साहित्यकारले बताएका छन् । साहित्य संगम चितवनका अध्यक्ष द्वारीका नेपालका अनुसार जिल्लामा २५ वटा साहित्यसँग सम्बन्धित संघ संस्था दर्ता छन् । दर्ता नभएका...बाँकी अंश →


सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, १२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक...बाँकी अंश →


संसद् र सरकारबाट केसीसँगको सहमति कार्यान्वयन शुरु

काठमाडौँ, ११ साउन (रासस)ः सरकारले चिकित्सक डा गोविन्द केसीसँग भएको नौ बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढाएको छ भने प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । सरकार र अनशनरत केसीबीच बिहीबार चिकित्सा शिक्षा र स्वास्थ क्षेत्रका विषयमा भएको नौ बुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ...बाँकी अंश →


हेपाटाइटिसका बिरामी बढ्दै

काठमाडौँ, ११ साउन (रासस) ः पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी...बाँकी अंश →


सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैन ः सभापति देउवा

चितवन, ११ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै...बाँकी अंश →


चुम्लिङ्टार बस दुर्घटनाः मृतकको संख्या आठ , १७ घाइते

चितवन, ११ साउन (रासस) ः इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५...बाँकी अंश →


सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य–काँग्रेस प्रवक्ता शर्मा

काठमाडौँ, ११ साउन (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा आज पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले...बाँकी अंश →


राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, ११ साउन (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन आज प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ । राष्ट्रपति कार्यालय शीतल...बाँकी अंश →


तुलसीपुरको समस्या समाधानका लागि आवश्यक पहल गर्छुः प्रम

तुलसीपुर, ११ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी तुलसीपुरका विभिन्न समस्या राखेपछि उहाँले तुलसीपुरको समस्याबाट आफू परिचित रहेकाले आवश्यक पहल गरिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा नगरप्रमुख पाण्डेले...बाँकी अंश →


प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ ः सचेतक गुरुङ

काठमाडौँ, ११ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त विधेयक सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौ बुँदे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter