काठमाडौँ, १७ साउन (रासस) ः फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ । फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड...बाँकी अंश →
जाजरकोट, १७ साउन (रासस) ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि...बाँकी अंश →
ललितपुर, १७ साउन (रासस) ः ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत...बाँकी अंश →
म्याग्दी १७ साउन ९रासस० ः जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण...बाँकी अंश →
पर्वत, १७ साउन (रासस) ः कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य...बाँकी अंश →
नुवाकोट, १७ साउन (रासस) ः वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत...बाँकी अंश →

त्रिभुवन अंतर्राष्ट्रीय बिमान स्थलमा आज बिहान छ बजे देखि आठ बजे सम्म साउदी अरबमा हज गर्न जाने यात्रीहरूलाई बिदाई गरिएको छ । १२सय जना हजयात्री हरू मध्ये १४८ जना एयर अरेबियाको बिमान मार्फ़त प्रस्थान गर्ने भएका छन । प्रायः बिदाई गर्न आउनेहरूले हजको क्रममा आफ्नो हकमा प्रार्थना गरी दिन आग्रह...बाँकी अंश →

काठमाडौँ, १६ साउन (रासस) ः पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५...बाँकी अंश →

दमौली, तनहुँ, १६ साउन (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाउनुभएको छ । तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा आज उहाँले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको छ भन्नुभयो...बाँकी अंश →

काठमाडौँ, १६ साउन (रासस) ः नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको नारा सरकारले पूरा गर्न नसक्ने आरोप लगाएको छ । पार्टीको राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषद्ले यहाँ आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा ऐतिहासिक उपलब्धिलाई कुल्चेर जनता आहत हुने गरी सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको...बाँकी अंश →

महेन्द्रनगर, धनुषा, १६ साउन (रासस) ः प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन नसक्ने बताउनुभएको छ । उहाँले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको उल्लेख गर्नुहुँदै सामाजिक विकृति अन्तका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा आज...बाँकी अंश →

काठमाडौँ, १६ साउन (रासस) ः सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: