काठमाडौँ, २४ साउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ । आयोगका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले चारमहिने कार्ययोजना पारित गरेको हो । आयोगको पहिलो बैठक यही साउन १६ गते बसेको...बाँकी अंश →

काठमाडौँ, २४ साउन , माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ । राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । यही...बाँकी अंश →
बागलुङ, २४ साउन (रासस) ः साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाको अनुसन्धानमूलक कृति ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्दे्रणी’ सार्वजनिक भएको छ । दीप–अमृत प्रकाशन बागलुङद्वारा प्रकाशित उक्त कृति छोटाको ३२औँ कृति हो । कृतिमा विसं २००७ अघि र पछि बागलुङमा प्रदर्शन गरिएका धार्मिक, सामाजिक नाटकको खोज र तथ्यलाई समावेश गरिएको छ...बाँकी अंश →

काठमाडौँ, २४ साउन ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन संघीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता,...बाँकी अंश →

दलित अधिकार समाज, पर्सा, नेपाल / सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदायको आयोजनामा पर्सा जिल्लाको दलित अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम सखुवाप्रसौनी गाउँपालिका-२ को श्री नेपाल राष्ट्रीय मोहन प्राथमिक विद्यालयमा सञ्चालन भएको छ। प्रदेश नं-२को दलित अवस्था , दलित अधिकार, दलित सशक्तिकरण विधेयक बारे , प्रहरी ऐनमा दलित...बाँकी अंश →

आज श्रावण २४ गते क़तार च्यारिटीले खुट्टाले अपांग भएका २०जना ब्यक्तिलाई व्हील चेयर र १६ जना महिलाहरुलाई सिलाई मशीन हस्तांतरण गरेको छ । काठमांडौकोबुधानिलकण्ठ ८ स्थित गोलफूटार पार्टी प्यालेसमा हिल नेपालको आयोजनामा गरिएको व्हील चेयर र सिलाई मशीन बितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले क़तार च्यारिटीले गरिरहेको कामहरू...बाँकी अंश →
काठमाडौँ, २४ साउन (रासस) ः मलेसियामा हुने एशियाकप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख,...बाँकी अंश →

म्याग्दी, २४ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक छ भन्नुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले एकै शीर्षकमा कर...बाँकी अंश →

महेन्द्रनगर, २४ साउन , कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका...बाँकी अंश →

दाङ, २४ साउन , तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको...बाँकी अंश →

थिम्पु, भुटान, २४ साउन, आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो...बाँकी अंश →

नेपाल बाट साउदी अरेबिया हज गर्नको लागि गएका नेपाली हाजीहरुले उमरह गरेर नमाज, प्रार्थना गर्नुको साथै सफा, मरवहको दौड़ लगाउदै छन भने जमजमको पानी पिउन व्यस्त छन । मक्काको मुफ़्सला स्थित नेपाली हाजिहरुको लागि बस्ने प्रबन्ध मिलाईएको छ । केयरखबरका सऊदी प्रतिनिधिले हाजिहरु सँग लिएको जानकारी अनुसार हाजिहरु खुशी देखिएका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: