०८ चैत २०८२

समाचार

वातावरण संरक्षणका विधि र पद्धतिमा सुशासन पहिलो शर्त हुनुपर्छ

काठमाडौँ, २५ साउन , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार समारोहमा उहाँले भन्नुभयो, “मुलुकप्रति जिम्मेवार भएर जनतालाई अझ बढी लाभ हुने गरी वातावरण संरक्षणका कार्यक्रम अघि बढाउन...बाँकी अंश →


मन्त्रालयका योजना स्थानीय तहलाई हस्तान्तरण गरिने

काठमाडौँ, २५ साउन , कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताउनु भएको छ । रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजननै सङ्घीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको...बाँकी अंश →


पार्किङस्थल निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौँ, २५ साउन ,मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ । काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा...बाँकी अंश →


राप्रपा अलग पहिचान बोकेको पार्टी हो ,अध्यक्ष थापा

पोखरा, २५ साउन , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो । राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको...बाँकी अंश →


ऊर्जा सहयोगबाट मैत्री अघि बढ्ने

काठमाडौँ, २५ साउन(रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि...बाँकी अंश →


मर्चवारमा शसस्त्र प्रहरी बल द्धारा अवैध समानहरु पक्राउ

असलम खान रुपन्देही २५ साउन । अहिले रुपन्देहीको मर्चवार सिमावर्ती क्षेत्रहरुमा तस्करहरुको लस्कर बढि रहेको हुदा शसस्त्र प्रहरी बल सुरक्षा बेस बि.ओ.पि. बोगडी (पुर्नि कोट) ले तस्कर तथा सुरक्षालाई माध्यनजर राखदै शसस्त्र प्रहरी बलका ७ जना प्रहरी को एक टोलि ले मर्चवारी गाउ पालिका वडा नं.६ ठर्कीमा नेपाल बाट भारत...बाँकी अंश →


आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ ः गृहमन्त्री थापा

चितवन, २५ साउन ः गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पार्नुभयो । “कानून र विधिलाई...बाँकी अंश →


प्रदेश नं ५ ः १५ विधेयक पारित

बुटवल, २५ साउन (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ । तीमध्ये आठ विधेयक प्रदेशसभाको पहिलो र सात विधेयक दोस्रो अधिवेशनमा पारित भएको प्रदेश सचिवालयले जनाएको छ । दर्ता भएका १६ विधेयकमध्ये एउटा पारित हुन बाँकी छ । प्रदेश नं ५ लोकसेवा आयोगको काम,...बाँकी अंश →


मुलुकी ऐन कार्यान्वयन गर्ने तयारीमा सर्वोच्च अदालत

काठमाडौँ, २४ साउन ,सर्वोच्च अदालतले आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी अपराध (संहिता) र मूलुकी देवानी (संहिता) ऐन कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ । आगामी भदौ १ गतेदेखि मुलुकी देवानी, मुलुकी अपराध संहिता ऐनसहित मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, मुलुकी...बाँकी अंश →


चार उद्योग कारबाहीमा

काठमाडौँ, २४ साउन ,नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरबमोजिम नभएका चार उद्योगलाई कारबाही गरेको छ । विभागले आज गुणस्तरबमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु...बाँकी अंश →


नेपालको नयाँ संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौँ, २४ साउन , नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन...बाँकी अंश →


बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

काठमाडौँ, २४ साउन , प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गर्नुभएको छ । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नुहुनेछ । नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter