०८ चैत २०८२

समाचार

महासङ्घद्वारा न्यूनतम पारिश्रमिकमा वृद्धि गर्न माग

काठमाडौँ, २८ साउन ,  नेपाल पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । महासङ्घको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्न महासङ्घद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई पारित गर्न मागसमेत आग्रह गरेको छ...बाँकी अंश →


भारतको धौलीगङ्गाको बाँध खोलिँदै

बैतडी, २७ साउन ,भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी...बाँकी अंश →


डिजिटल विद्यालय निर्माणको तयारीमा कर्णाली सरकार

सुर्खेत, २७ साउन, कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले रासससँग कुरा गर्दै शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट...बाँकी अंश →


नेपाल–भारत साहित्य महोत्सव, उर्दू प्रतिष्ठान नेपाल का अध्यक्ष् सहभागी

पर्सा, २७ साउन , प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपाल–भारतबीच प्रचीनकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा बेटीरोटीको सम्बन्धलाई साहित्यको आदानप्रदानले थप बलियो बनाउने धारणा व्यक्त गर्नुभएको छ । वीरगञ्जमा आजदेखि शुरु भएको नेपाल–भारत साहित्य महोत्सव २०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले महोत्सवले दुवै देशबीचको मित्रवत् सम्बन्धलाई थप...बाँकी अंश →


प्रेस स्वतन्त्रतानुकूल ऐनकानून बन्ने

काठमाडौँ, २७ साउन , सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानअनुरुप प्रेससँग सम्बन्धित ऐनकानून प्रेस स्वतन्त्रतानुकूल बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) को १९औँ स्थापना दिवस कार्यक्रममा आज उहाँले प्रेस स्वतन्त्रतालाई नकारात्मक असर पर्ने गरी कुनै पनि कानून निर्माण नगरिने स्पष्ट गर्दै भन्नुभयो, “सञ्चारसम्बन्धी कानूनहरु...बाँकी अंश →


प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ– प्रधानमन्त्री

काठमाडौँ, २७ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै उहाँले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी...बाँकी अंश →


‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

काठमाडौँ, २७ साउन ,नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको...बाँकी अंश →


सरकारका ५ महीना , सुशासनका लागि मानक थालनी

काठमाडौँ, २७ साउन,  सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, विकास निर्माणको ढिलासुस्ती हटाउने लगायत १३ प्राथमिकताका क्षेत्रमा ‘सुशासनका लागि मानक थालनी’ गरेको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कामको बारेमा प्रकाशित ‘वर्तमान सरकारका ५ महिना’ नामक पुस्तकमा तस्करमाथि कारवाही र प्रभावकारी नियन्त्रण, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खरीदमा मितव्ययिता,...बाँकी अंश →


महिला–बालबालिका हराउने क्रम बढ्दो

पालगञ्ज, २७ साउन , बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय...बाँकी अंश →


मालपोतको सेवा अनलाइनमार्फत

नुवाकोट, २७ साउन , जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो...बाँकी अंश →


टेलिकमको आम्दानीमा वृद्धि

काठमाडौँ, २७ साउन ,नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा...बाँकी अंश →


खर्चबारे संयमित हुनुस् ः अर्थमन्त्री

काठमाडौँ, २७ साउन (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागले यहाँ आज आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अहिले वित्तीय सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter