काठमाडौँ, २२ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनुभएको छ । चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले भन्नुभयो, “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो । जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि...बाँकी अंश →

काठमाडौँ, २२ भदौ,, नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित...बाँकी अंश →

कपिलबस्तु भाद्र २१,, कपिलबस्तुको शुद्धोधन गाउपालिकाले शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई व्हिल चेयर बितरण गरेको छ । गाउपालिकाले आफ्नो बजेटको केहि रकमबाट उनीहरुलाई ह्विल चेयर बितरण गरेको हो । ह्विल चेयर पाए संगै उनीहरुले हिडडुल गर्न सहज भएको भन्दै स्थानीय सरकारलाई धन्यबाद दिएका छन् । गाउपालिकाभित्रका ६ जना असक्त नागरिकलाई बुधबार...बाँकी अंश →

बाजुरा, २२ भदौ ,, बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया...बाँकी अंश →

मुसिकोट, २२ भदौ ,, नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो । नमूना शहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए पनि अहिलेसम्म...बाँकी अंश →

कपिलवस्तु भदौ २२ ,, मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस" को अबसरमा"मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस" को अबसरमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्धको अभियान मा कृयासिल रुपमा काम गर्दै आएको सस्था के.आई . नेपालले कपिलवस्तु जिल्लामा विभिन्न कार्यक्रमहरु समापन गरेको छ ।मानब...बाँकी अंश →

कैलाली, टीकापुर, भदौ २२ ,, चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता,...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाँै शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन ः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: