
काठमाडौँ, ३० भदौ,, प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने बताउनुभयो...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो । यस्तै विगतमा...बाँकी अंश →

राजविराज, ३० भदौ ,, सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकोे छ । उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।उक्त नगरपालिकाभित्र...बाँकी अंश →

काठमाडौँ, ३० भदौ ,, जसको जमीन छ, कृषि काम गर्दैन । जसको थोरै जमीन छ, वर्षभरि काम गर्न जमीन पुग्दैन । जस्को जमीनै छैन, ऊ अर्काको जमीन भाडा वा करारमा लिएर खेती गर्छ । त्यो पनि किसान हो । प्रतिनिधिसभाले शुक्रबार पारित गरेको ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था...बाँकी अंश →
काठमाडौँ, ३० भदौ,, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथाँै स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई...बाँकी अंश →

राजविराज, ३० भदौ ,, प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप...बाँकी अंश →

कलैया, ३० भदौ ,, बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन...बाँकी अंश →

२०७५ साल भदाै २९ गते शुकवार ,केयर खबर ,, नेपाली , हिन्दी र उर्दू गजल काव्यउपासना काे बत्तीसाैँ महफिल अाेलम्पिया वर्ल्ड कलेजकाे पुस्तकालय भवनमा १५३अाै माेती जयन्तीकाे उपलक्ष्यमा नेपाली गजलका प्रवर्तक युवा कवि श्रद्धेय माेतीराम भट्टप्रति हार्दिक श्रद्धान्जलि समर्पण गर्दै रसमय गजलहरूकाे तरन्नुममय परिवेशमा सुसम्पन्न भयाे । काव्य उपासना...बाँकी अंश →

कपिलवस्तु भदौ २९ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा शुद्धोधन गाउँपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर गाउँपालिका घोषणा भएको हो । शुक्रबार बाल दिवसको अवसर पारेर एक समारोहका बीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका...बाँकी अंश →
कपिलबस्तु भाद्र २९ कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तौलिहवा– जीतपुर ४ नं सडक खण्डको बाणगंगा नगरपालिका–३ कर्महनामा लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको हो । शुक्रबार दिउसो तौलिहवा बाट जीतपुर...बाँकी अंश →

काठमाडौँ, २९ भदौ ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उहाँ आज साँझ युरोप प्रस्थान गर्नुभएको हो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: