
काठमाडौँ, ११ असोज ,, एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत गरेको छ । बैंकको प्रधान कार्यालय मनिलामा आज सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको...बाँकी अंश →
काठमाडौँ, ११ असोज ,, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ । सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताउनुभयो । उहाँले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा...बाँकी अंश →

घोराही, ११ असोज ,, जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो । पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा आत्मनिर्भर हुने देखिन्छ...बाँकी अंश →

न्यूयोर्क, ११ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गर्नुभएको छ । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य अमेरिकाका लागि...बाँकी अंश →

कपिलबस्तु ११ आश्विन ।देशमानयाँँमुलुकी ऐन २०७५ भदौ १गते देखि लागू भएपश्चातत्यसकाबारेमाजनसमुदायलाई बताउदै जनचेतनाजगाउनकार्यमाईलाकाप्रहरी कार्यालय गणेशपुरलागि परेको छ ।क्रिायशीलभई यस ऐन सम्बन्धिजनसमुदायमाजनचेतनाजगाउनाकालागिईलाकाप्रहरी कार्यालय गणेशपुरकाप्रहरी निरीक्षकनवीनपौडेल दिन रातलागी परेका छन । प्र.नि. पौडेलको यस कार्यप्रति स्थानीयबासीहरुले उनको प्रशंसागर्दै अहिले सम्मा यस्ता कुनैपनिप्रहरी यस गाँउमाअहिले सम्मानअएकोले गर्दा हामीहरु कानुनको बारेमात्यतिजानकारी न रहेकोले स्थानीबासीहरुले...बाँकी अंश →

नवलपरासी, ११ असोज ,, पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत...बाँकी अंश →

न्युयोर्क, ११ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख...बाँकी अंश →

न्यूयोर्क, ११ असोज ,, नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा FDCCकाठमाडौँ, ११ असोज (रासस) : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको...बाँकी अंश →

फिदिम, १० असोज ,, पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको छ । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकामा विवरण सङ्कलन भइसकेको र याङवरक गाँउपालिकामा बिहीबार सम्पन्न हुँदैछ । फालेलुङ गाउँपालिकाका दुई वडामा अहिले विवरण सङ्कलन भइरहेको छ । उक्त जिल्लामा गत सोमबारसम्म ३८ हजार २८१ ले उक्त परिचयपत्रका...बाँकी अंश →

इलाम, ११ असोज,, नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भन्नुभयो, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान...बाँकी अंश →

न्यूयोर्क, ११ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: