
चितवन, १२ असोज ,, सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...बाँकी अंश →

नेपालगञ्ज, बाँके, १२ असोज,, नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणमा चासो देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२ कठ्ठा ६ धुर जग्गामा उक्त भवन निर्माण गर्न उपमहानगरपालिकाले पहल सुरु गरेको कार्यवाहक नगर प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।...बाँकी अंश →

वीरेन्द्रनगर, ११ असोज ,, कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, थारु कल्याणकारिणीसभाले आफ्नो भर्खरै सम्पन्न २२औँ राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । सभाले आज पत्रकार सम्मेलन गरी यही असोज ७, ८ र ९ गते काठमाडौँमा सम्पन्न भेलाले पारित गरेको काठमाडौँ घोषणापत्र सार्वजनिक गरेको हो । सम्मेलनमा सभाका अध्यक्ष कर्णलाल चौधरीले वर्तमान...बाँकी अंश →

काठमाडौँ, ११ असोज,, सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान...बाँकी अंश →

काठमाडौँ, ११ असोज,, सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा...बाँकी अंश →

मेलम्ची, ११ असोज ,, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ । नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको हो । यसरी सङ्कलन गरिएको बालुवा ट्रक वा टिपरद्वारा...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभयो । कँडेलका अनुसार करीब...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा अनुगमनलाई केन्द्रित गरेको छ । स्थानीय तहमा सर्वसाधारणको काम अघि बढेकाले अनुगमनलाई केन्द्रित गरिएको केन्द्रका सहसचिव विष्णुराज लामिछानेले जानकारी दिनुभयो । स्थानीय तहको काम कारवाहीमा गुनासोसमेत बढेकाले अनुगमनलाई केन्द्रित गरिएको हो । केन्द्रले पहिलो चरणमा १४ वटा स्थानीय तहको अनुगमन...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाउनुभयो । नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: