
कास्की, १५ असोज,, अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच आइतबार चार बँुदे सहमति भएको छ । पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदूरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा...बाँकी अंश →
काठमाडौं/ १४ आश्विन नजिकिँदै गरेको दशै, तिहार तथा छठका लागि भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले आफू मातहत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ । काठमाडौं परिसरले विभिन्न १४ शीर्षकमा चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि बढाउँदै ३ हजार ५ सय ३५ प्रहरी परिचालन गर्ने भएको हो । प्रहरी...बाँकी अंश →

एजेन्सी/जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या बढेको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतकको संख्या १०३२ पुगेको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।...बाँकी अंश →

कपिलवस्तु १४ आश्विन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ कृष्णनगरमा कृष्णानगर नगरपालिकाले फोहरहरुलाई बेवास्था गरेकोले कृष्णनगरको सहारा पब्लिक स्कुलकाबिद्यार्थी, ईलाकाप्रहरीकार्यालय कृष्णनगर, सघिंय समाजवादीफोरम नेपाल कृष्णनगर नगरपालिकाइकाई समिति, कृष्णनगरपालिका वडा नं. २ काअध्यक्षलगायतसबै युवा नेताहरुको अगवाईमा कृष्णनगरको बृहत रुपमा सरसफाई गरेका छन । सघिय समाजवादीफोरम नेपालको प्रवतmाएवमयुवा नेताअकरम पठानका...बाँकी अंश →

काठमाडौँ, १३ असोज ,, मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् । केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा...बाँकी अंश →

काठमाडौँ, १३ असोज,, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले जनताले विश्वास गरेर प्रदान गरेको अभिमतलाई सम्मान गर्दै मुलुकलाई भ्रष्टाचार मुक्त, सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउन सरकारसंग आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक तथा ‘वर्तमान अवस्थामा सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष...बाँकी अंश →

क्वालालम्पुर, मलेसिया, १३ असोज ,, वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुनुहुन्छ,...बाँकी अंश →

काठमाडौँ, १३ असोज ,, सरकारले करीब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरिसकेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्भेक्षण...बाँकी अंश →
जनकपुरधाम, १३ असोज ,, भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।” भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२...बाँकी अंश →

झापा, १३ असोज ,, गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् । गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाउँदा समस्या भएको गुनासो गर्दै भन्नुभयो,...बाँकी अंश →
भक्तपुर, १३ असोज ,, नेपाली काङ्ग्रेसका शीर्ष नेताले पार्टी विचार र चरित्रले बलियो हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुरका स्व नेता जानकीप्रसाद कुँइकेलको स्मृतिसभामा उहाँहरुले असल बिचार दिने र चरित्र बचाउने जो कोही व्यक्ति कालन्तरसम्म स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले स्व कँुइकेलको...बाँकी अंश →

फिदिम, १३ असोज ,, मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या कमि आएको छ । नेपालमै पहिलो पटक कक्षा ७ सम्म लिम्बू (याक्थुङ) भाषामा पठन–पाठन शुरु गरेको पाँचथरमा अहिले मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्यामा कमि आएको हो । पाँच वर्ष अघिसम्म कक्षा ५ सम्म १३१ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: