
काठमाडौँ, १८ असोज,, शहरी विकासको क्रममा बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी भक्तपुर जिल्लाभित्र रहेका सबै नगरपालिकाका प्रत्येक वडामा मूल सडकले जोड्ने योजना अघि सारिएको छ । शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भएको ‘विगतमा भएका सडकका स्तरोन्नति’ विषयको छलफल कार्यक्रममा सडक विस्तारलाई दु्रत गतिमा अघि बढाउने सहमति भएको छ ।...बाँकी अंश →

कास्की, १८ असोज,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको...बाँकी अंश →

इलाम, १८ असोज,, ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो...बाँकी अंश →

पर्वत, १८ असोज,, पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि जन्मेका एक छोरो त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे...बाँकी अंश →

सिन्धुली, १८ असोज ,, कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताउनुभएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहनुभएका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने...बाँकी अंश →

पर्वत, १८ असोज ,, जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी गुरुयोजना तयार गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्न योजना तयार पारिएको हो । पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ भने पदमार्गभित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको...बाँकी अंश →

विराटनगर, १८ असोज ,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उहाँले विराटनगरस्थित दुग्ध...बाँकी अंश →

दमौली, १८ असोज ,, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ रु दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो । उद्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका सञ्चालक सन्तोषराज सिग्देलले जानकारी दिनुभयो । नेपाली कागजको माग बढेपछि उहाँले तीन...बाँकी अंश →

लहान, १८ असोज ,, सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ । सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार÷पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर...बाँकी अंश →

भक्तपुर, १८ असोज ,, सूर्यविनायक नगरपालिका–१ बिरुवाका ४५० घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसाथ निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको आज विरुवामा सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले शिलान्यास गर्नुभयो । कार्यक्रममा...बाँकी अंश →

पोखरा, १८ असोज,, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ । स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स...बाँकी अंश →

वीरगञ्ज, १८ असोज ,, सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । हिन्दूहरुको महान् चाड दशैँ तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: