१२ चैत २०८२

समाचार

किसान समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री लागि परेको

असोज १८ सिन्धुली ।कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा...बाँकी अंश →


कृषि बिना देशको विकास सम्भव छैनः कृषि मन्त्री खनाल

असोज १९ सिन्धुली ।कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवन नहुेने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले सरकारले राम्रा कार्यक्रम बनाउन नसके देशको विकास सम्भव नहुने बताए । उनले जुनारको...बाँकी अंश →


नेकपाः पार्टी एकता अभियान सार्वजनिक

बुटवल, १९ असोज,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ । नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।...बाँकी अंश →


पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै

बर्दिवास, १९ असोज ,,   “हमहुँ रहिती स्कुल में पढैत, त एहने कपडा भेटित” (म विद्यालयमा पढिरहेको भए मैले पनि पोशाक पाउने थिएँ) महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनर्वाको मुसहर बस्तीकी १३ वर्षीया किशोरी कल्पना माझी (मुसहर)ले अध्याँरो मन पार्दै भनिन् । आफ्नै बस्तीको राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा पढ्ने आफ्नै उमेरका अरु...बाँकी अंश →


ग्यासको मूल्य घट्यो

भोजपुर, १९ असोज,,   भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै...बाँकी अंश →


सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

दाङ, १९ असोज,,   चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि...बाँकी अंश →


मिर्गौला पीडितलाई आर्थिक सहयोग

लिस्बन, १८ असोज ,,   दुवै मिर्गौला खराब भई उपचार गराइरहनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ । चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक लाख २३ हजार सङ्कलन भएको...बाँकी अंश →


पत्रकार रानाको स्वास्थ्यमा सुधार

बागलुङ, १९ असोज,,   आर्थिक सहयोग जुटेका कारण पत्रकार विजय रानाको उपचार सहज भएको छ । उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । रानालाई शरीरमा रगत उत्पादन नहुने रोग देखा परेको छ । उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा गरी हालसम्म रु २० लाख सङ्कलन भएको छ । “सहयोगले रोगसँग...बाँकी अंश →


उपभोग्य वस्तुमा मूल्यवृद्धि

तुलसीपुर, १९ असोज ,,   दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ...बाँकी अंश →


ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु, १९ असोज ,,  लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–...बाँकी अंश →


असोज २४ देखि इजाजतपत्र खुला

काठमाडौँ, १९ असोज,,   यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना...बाँकी अंश →


महिलाको मृत्यु

रकुम, (पूर्व), १९ असोज,,   रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter