
गाईघाट उदयपुर, २० असोज ,, उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् । भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शुरु गरेका खाँबुका स्थानीयवासी हीराबहादुर...बाँकी अंश →

काठमाडौँ, २० असोज,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा...बाँकी अंश →

भक्तपुर, २० अजोज,, भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि...बाँकी अंश →

धनगढी, २० असोज ,, धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए । राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् । ‘रातो टि सट‘को...बाँकी अंश →

जाजरकोट, २० असोज,, जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन्...बाँकी अंश →

बागलुङ, २० असोज ,, सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् । विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा...बाँकी अंश →

चितवन, २० असोज,, सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेको छ । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् भने कतिपय गोही लामो समय जालमा बेरिएर बाच्न विवश छन् । गत जेठमा मुखमा जाल बेरिएको एउटा गोहीको बुधबार मात्रै जालमुक्त गरिएको छ ।...बाँकी अंश →

नेपालगञ्ज, बाँके, २० असोज,, बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी...बाँकी अंश →

काठमाडौँ, २० असोज,, भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ । हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि नगरपालिका–१ घलातेमा रु २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट रु १३ लाख ६६ हजार ४७७, भक्तपुर...बाँकी अंश →

काठमाडौँ, २० असोज ,, ललितपुरको महालक्ष्मी नगरपालिकामा वडा नम्बर १ स्थित कृष्ण मन्दिरदेखि ग्वार्कोसम्म आज सरसफाइ गरिएको छ । नेपालीको महान् चाड दशैँ तथा तिहारको अवसरमा सरसफाइ गरिएको वडाध्यक्ष नन्द न्यौपानेले बताउनुभयो । वर्षात्को समयमा धूलोका कारण धेरै स्थानीयवासीमा सङ्क्रमण देखिएकाले पनि सरसफाइ गर्नुपरेकोे उल्लेख गर्दै उहाँले स्थानीयवासी सबैले आ–आफ्ना...बाँकी अंश →

म्याग्दी, २० असोज,, अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ६६ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुई...बाँकी अंश →

कावासोती, २० असोज,, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो । दुर्घटना परी बसमा सवार नौ घाइतेको चितवन मेडिकल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: