१३ चैत २०८२

समाचार

सिक्टा सिँचाइ आयोजना ‘आकासको फल आँखातरी मर’

काठमाडौँ, २८ असोज ,,   राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बाँकेका किसानलाई ‘आकासको फल आँखातरी मर’ भन्ने उखान चरितार्थ भएको छ । कृषि उत्पादन वृद्वि गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजनाको (दायाँ) (४५ किमी लम्बाइ) निर्माण भए पनि मूल नहर सञ्चालन नगरिएका कारण उक्त भेगका किसान सिँचाइका लागि सधै आकासतर्फ हेर्न...बाँकी अंश →


माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौँ, २९ असोज ,,   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले...बाँकी अंश →


विधेयकको अभावमा काम अघि बढ्न सकेन ,, सचेतक ढकाल

बुटवल, २९ असोज ,,   नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका कारण कार्यान्वयनमा जटिलता देखिएको बताउनुभएको छ । आज रुपन्देहीको सैनामैनामा आयोजित दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानमा उहाँले कतिपय काम विधेयकको अभावमा अगाडि बढन नसकेको जानकारी दिनुभयो । सचेतक ढकालले चाडपर्व सकिएपछि प्रदेशसभा...बाँकी अंश →


मेलम्ची सुरुङको अन्तिम काम ७।३ किमी बाँकी

चौतारा, २९ असोज ,,   मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।...बाँकी अंश →


मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौँ, २९ असोज,,   पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको...बाँकी अंश →


काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौँ, २९ असोज ,,   नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता...बाँकी अंश →


नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

पर्वत, २९ असोज ,,   पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो...बाँकी अंश →


इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी

जेरूसेलम, इजरायल, असोज २८  ,,   सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन् । एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा...बाँकी अंश →


राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज ,,   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ...बाँकी अंश →


बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँ, २८ असोज ,,  बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा...बाँकी अंश →


म्याद गुज्रेको सामान जफत

भक्तपुर, २८ असोज ,,   भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । नगरपालिकाले आज अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा हरिप्रसाद खाइतुको चिया पसल र नारायण मिठाइ भण्डारमा किचेन फोहोर भएको, विद्युत्को...बाँकी अंश →


‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’

काठमाडौँ, २८ असोज ,,  नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको तेस्रो स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधानबमोजिम व्यवस्था गरिएको तीन तहको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter