१३ चैत २०८२

समाचार

कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ४ कात्तिक ,,   दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला...बाँकी अंश →


व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

दमौली, ४ कात्तिक ،،   महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु गरिएको छ । व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ । सोलुसन्सले गुरुयोजना निर्माणका लागि रु ५० लाखमा...बाँकी अंश →


एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ, ४ कात्तिक ،،   स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाँैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो...बाँकी अंश →


दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

बाजुरा, ४ कात्तिक ,,   बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् । हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको...बाँकी अंश →


सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

तुलसीपुर, ४ कात्तिक ,,    दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष...बाँकी अंश →


कपिलवस्तुको कृष्णानगरमा सम्प्रदायिक झड़प, १० जना घाइते

 कपिलवस्तु ,केयरखबर भारतीय उग्रवादी संस्था हिन्दू युवा वाहिनीका कार्यकर्ताहरुले कपिलवस्तुको कृष्णानगरमा प्रवेश गरि हिन्दू मुस्लिम समुदाय बीच सम्प्रदायिक द्वन्दको बीजारोपण गरेकोले शुक्रवार साँझ देखि नै स्थिति तनाव ग्रस्त छ । शुक्रवार साँझ दुर्गा माताको मूर्ति विसर्जन गर्न लैजादा कृष्णानगरको नईमिया मस्जिदमा एक्कासि ढुङ्गा इटा प्रहार गर्नाले दुई समुदाय बीच शुरू...बाँकी अंश →


एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

बैतडी,३ कात्तिक ,,   तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी...बाँकी अंश →


नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडाँै, ३ कात्तिक ,,   सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०४४...बाँकी अंश →


दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

बैतडी, ३ कात्तिक,,   दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ...बाँकी अंश →


‘अबको विकास शिक्षा, स्वास्थ्य र सञ्चारमा’

महोत्तरी, २ कात्तिक ,,    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिनुभएको छ । रामगोपालपुरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा राज्यमन्त्री यादवले देशभरीको स्वास्थ्य क्षेत्र हेर्ने आफ्नो जिम्मेवारी रहेको तर यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएर पठाएकाले यहाँका...बाँकी अंश →


सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, २ कात्तिक ,,   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीमा...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौँ, २ कात्तिक ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter