१५ चैत २०८२

समाचार

सयपत्रीको व्यावसायिक खेतीमा महिला

पोखरा, १४ कात्तिक,,   विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाको संस्था महिला उद्यमी सङ्घ नेपाल कास्कीले फूलखेती व्यवसाय शुरु गरेको छ । तिहारलाई लक्षित गरी शुरु गरिएको सयपत्री फूलको व्यावसायिक खेतीले यतिबेला सार्थकता पाएको छ । विसं २०६६ मा प्रदेश सभासद् मीना गुरुङको नेतृत्वमा उद्यमशीलतामा महिला सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिने...बाँकी अंश →


बाघ संरक्षणमा विदेशीको चासो

काठमाडौँ,१४ कात्तिक,,   नेपालको बाघ बचाऊ अभियानमा तीनजना विदेशी नागरिकले सक्रियता देखाएका छन् । नेपालको हिमालय र तराई क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यलाई थप आकर्षण दिने जंगली जीवजन्तु बाघ,चितुवा र सिंह वातावरण प्रदुषण र मानवीय अतिक्रमणले जोखिममा पर्दै गएको भन्दै दक्षिण अफ्रिकाका गेसथ जेम्स लेगको नेतृत्वको टोलीले विश्वको सर्वौच्च शिखर सगरमाथाको आधार...बाँकी अंश →


करेसाबारीमा लगाइएको फूल आम्दानीको स्रोत

बर्दिवास, १४ कात्तिक,,   तिहार पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै करेसाबारीमा लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत भएको छ । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका लागि यो अतिरिक्त...बाँकी अंश →


गल्छी–रसुवागढी सडक कालोपत्र

बेत्रावती, १४ कात्तिक,,   राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी...बाँकी अंश →


घर निर्माणमा सघाउँदै आवास निर्माण साथी

गोरखा, १४ कात्तिक,,   घर बनाउन अलमलमा परेका गोरखाका भूकम्पपीडितलाई आवास निर्माण साथीले सहजीकरण सेवा प्रदान गरेको छ । भूकम्प गएको करीब ४० महीना बितिसक्दा पनि निर्माण शुरु गर्न नसकेका पीडितको घर छिटो बनाउन सहजीकरण शुरु गरिएको हो । नेपाल आवास पुनःनिर्माण परियोजना अन्तर्गतको आवास निर्माण साथीले जिल्लाका ६ स्थानीय तहका...बाँकी अंश →


मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

चितवन, १४ कात्तिक,,   मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् । सो केबुलकार सञ्चालन गर्दै...बाँकी अंश →


अनुदानमा गहँुको बीउ दिइने

बुटवल, १४ कात्तिक,,   रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ । सहकारी...बाँकी अंश →


आगलागी पीडितलाई राहत

जुम्ला, १४ कात्तिक,,   चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उहाँलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । गत साउन ९ गते राति कुमाईंको घरमा आगलागी हुँदा उनका तीन वर्षीया छोरीको मुत्यु भएको थियो...बाँकी अंश →


अन्तर विद्यालय फुटसल प्रतियोगिता शनिबार

काठमाडौँ, १४ कात्तिक,,   नर्थ वेस्टन प्राइभेट स्कूल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा आगामी शनिबार अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भ¥याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले जानकारी दिनुभयो । विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन...बाँकी अंश →


भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

लमजुङ, १४ कात्तिक,,   सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार पाउने प्रावधान छ । त्यसका लागि लाभग्राहीले वडा कार्यालयमा निवेदन...बाँकी अंश →


थारू संस्कृति जोगाउन घरबास

वीरेन्द्रनगर, १४ कात्तिक,,   पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

काठमाडौँ, १४ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter