१५ चैत २०८२

समाचार

चिया कारखाना स्थापना

भद्रपुर, १५ कात्तिक ,,   साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु गरेको हो । सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको...बाँकी अंश →


प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौँ, १५ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो । पाथीभरा अनलाइन डटकममा...बाँकी अंश →


‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

कावासोती, कात्तिक १५,,  दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ । गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो । खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र...बाँकी अंश →


आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो

जाजरकोट ९लुहादह०, १५ कात्तिक,,   जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग हुनुहुन्छ । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्न पाउँदा उहाँ निकै खुशी हुनुभएको हो । विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर...बाँकी अंश →


राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

कतार, १५, कार्तिक ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय...बाँकी अंश →


भवन नबन्दा टहराबाटै स्वास्थ्य सेवा

बनेपा, कात्तिक १५,,   काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिका–६ बनखुचौरको स्वास्थ्यचौकी भवन अहिलेसम्म नबन्दा स्वास्थ्यकर्मीले टहरामा नै बसेर सेवा प्रवाह गरिरहेका छन् । गत २०७२ सालको भूकम्पबाट क्षति भएको भवन पुनःनिर्माणका लागि कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रसूति गृहसहितको भवन निर्माणका लागि काम गरेको दुई वर्ष बितिसक्दा समेत भवनको...बाँकी अंश →


चार खेलाडी आइसिसीको बरियतामा

काठमाडौँ, १५ कात्तिक,, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू...बाँकी अंश →


अर्मादी–बनौ सडकमा कालोपत्रे शुरु

पर्वत, १५ कात्तिक,,   कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२...बाँकी अंश →


स्वास्थ्यचौकी बन्द

हुम्ला, १५ कात्तिक,,   सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहँुदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहँुदा उक्त गाविसका वडा नं १ देखि ६ सम्मका बासिन्दालाई समस्या भएको स्थानीयवासी नवराज भण्डारीले बताउनुभयो । ज्वरो, रुघाखोकी, टाउको खुख्नेजस्ता सामान्य बिरामीका लागि जाँच्ने र औषधिसमेत...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

घोराही, १५ कात्तिक ,,   देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ । गए राति रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर ठोक्किएर लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी...बाँकी अंश →


रास्ट्रपति को कतार अमीर भेटवार्ता र सम्झौता हरु हस्ताक्षर

केयर ख़बर क़तार , कत्तिक  १५ ,,  ३०अक्टोबर २०१८ अपरान्ह कतारका अमीर शैख तमीम बिन हमद अलथानी र सम्माननिय रास्ट्रपति बिद्यादेवि भण्डारी बिच दीवन ए अमीरीमा उच्चस्तरको भेटघाट सम्पन्न भएको छ।सम्माननिय रास्ट्रपतिको सम्मानमा अमीरी गार्डको एक बिशेष टुकडीले सम्मानननिय ज्युको सम्मानमा सलामी अर्पण गरेको थियो। कतारका अमीरले रास्ट्रपति भण्डारी र...बाँकी अंश →


गाँजासहित पक्राउ

काभे्रपलाञ्चोक, १५ कात्तिक,,   पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताउनुभयो । उहाँले तामाङको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter