०५ चैत २०८२

समाचार

लकडाउन उल्लंघन गर्दै कसरी निस्के हजारौँ मानिस काठमाडौँका सडकमा?

काठमाडौँ वैशाख ९, - ‘स्थानीय निकायले बर्बाद गरे। भद्रगोल भयो। सम्हाल्नै सकिएन। काठमाडौँसँग समन्वय गरेको भए हामीलाई व्यवस्थापन गर्न पनि सजिलो हुन्थ्यो’, काठमाडौँ प्रहरी परिसरका एक अधिकृत मंगलबार जडिबुटी चोकको बीचमा उभिएर हजारौँ मानिसको भिड हेर्दै भन्दै थिए। त्यो भिड गाउँ फर्कन त्यहाँ पुगेको थियो। बसहरु धमाधम आइरहेका थिए, काठमाडौँतिरबाट।...बाँकी अंश →


संकटको घडीमा सत्ताको उन्मादको खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सरकारले आपत्तिजनक र गैह्र जिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाएका छन् । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोमबार साझ सभापति देउवाले एक विज्ञप्ति जारी गम्भीर असहमति जनाएका हुन् । देउवाद्वारा विज्ञप्तिमा भनिएको छ, 'कोरोनाको संक्रमणसंग पुरै विश्व...बाँकी अंश →


कोरोना माहामारी र मुस्लिम समुदाय

  कोरोना माहामारी का कारण देस lock down भय सङै ,नेपाली media तथा social site हरु मा अनावश्यक तथा प्रमाणहिन विषयबस्तु हरु लाई आधारित धर्म र सम्प्रदाय सङ द्वन्द्व मच्चाउने समाग्रीहरु सेयर हुने होडबाजी चलेको छ। सामान्य मुस्लिम समूह जुन धार्मिक ज्ञान प्रचारप्रसार को लागि जम्मा भयाका धार्मिक ब्यतित्व तथा...बाँकी अंश →


कोरोना महामारीका बेला ओली द्वारा पार्टी विभाजनसम्बन्धी प्रस्ताव ?

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । यसकोे रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेलामा सरकार भने बेमौसमको काममा व्यस्त भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले विद्यमान कानुन संशोेधन गर्ने...बाँकी अंश →


धर्मलाई रोग र महामारी सङ्ग न दाजौँ: नाजिरा खातून

कोरोना महामारीको संत्रास बढ़ी रहेको छ। नेपालमा करीब ३१ जनामा कोरोना पोजिटिव लक्षण देखिएको छ । कोरोना फैली रहदा नेपालमा कतिपय मीडिया र मान्छेहरुले एउटा विशेष समुदायलाई लांछना लगाई रहेका छन । यही सन्दर्भमा पब्लिक हेल्थमा स्नातक गरेकी काठमाडौं की नाज़िरा खातून ले कोरोना रोगलाई धर्म सङ्ग ना दाज्न अनुरोध...बाँकी अंश →


नेपालको सम्पत्तिनै धार्मिक सहिष्णुता,सामाजिक सद्भाव हो : ताज मोहम्मद मियाँ

“अस्सलामु वालैकुम” आदरणीय मेरा मौलाना इमाम साहबहरु, मुस्लिम अग्रज ज्युहरु, विभिन्न राजनीतिक दल संग आबद्द मुस्लिम संघ संस्था, समाजिक तथा धार्मिक संघ संस्थाहरुमा रहेर काम गरिरहनु भएकाहरुलाई म आज एउटा जिम्मेवार नेपाली मुस्लिम नागरिकको हैसियतले तपाइहरुको बिच एउटा बिशेश अपिल लिएर आएको छु। अहिले बिश्वमा कोरोना भाइरसको महामारीले बिश्व मानव...बाँकी अंश →


दुई दिनभित्र तब्लीगी जमातको तथ्यांक बुझाउन मुस्लिम आयोगको निर्देशन

काठमान्डौ , राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र बुझाउन निर्देशन दिइएको छ। आयोगको आइतबारको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्यांक बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो। उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि...बाँकी अंश →


शाबाश प्रहरी! कपिलवस्तुमा सामुहिक नमाज पढ्ने १४ जना नियन्त्रणमा

मायादेवी गाउँपालिका–लकडाउनको समयमा सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीबाट नियन्त्रणमा लिएको छ। स्थानीय मस्जिदमा सामूहिक नमाज पढ्ने १४ स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए। सरकारले कोरोना भाइरस फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामूहिक...बाँकी अंश →


जनकपुरमा दुई महिलाले सडकमा पैसा नियतवस फालेका हैनन्, गल्तीले झरेको होः प्रहरी

जनकपुरधाम– जनकपुरधाममा दुई जना महिलाले सडकमा पैसा नियतवस फालेको गल्तीले झरेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो जनकपुरधाम उप–महानगरपालिका ४ महावीर चोकमा १० रुपैयाँका १२/१३ वटा नोट भेटेपछि स्थानियबासीहरु त्रसित भएका थिए। स्थानियहरुले दुई महिलालाई रुपैयाँ फ्याँकेको देखेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। पैसा छरिएको ठाउँमा प्रहरीले सेनिटाइज...बाँकी अंश →


प्रधानमन्त्री ओलीले दिए घोषित लकडाउनको अवधी फेरि थपिने संकेत

काठमान्डौ , प्रधानमन्त्री केपी ओलीले वैशाख १५ गतेसम्मका लागि घोषित लकडाउनको अवधी फेरि थपिने संकेत दिनुभएको छ ।सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्रीले हिजो साझ पटक–पटक भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो नहुने बताउनुभएको हो ।‘भारतसँग मेरो कुरा भएको छ । मोदीजीसँग यसमा राम्रो समझदारी छ...बाँकी अंश →


जमातीका कारण बदनाम हुनुपरेको भन्दै मुस्लिम आयोगमा सर्वपक्षीय बैठक

७ वैशाख,काठमाडौं । उदपपुर र पर्साका मस्जिदमा बसेका जमातीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कतिपय ठाउँमा मुस्लिम समुदायमाथिनै आरोप आउन थालेपछि राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने भएको छ । मुस्लिम आयोगले आइतबार सर्वपक्षीय बैठक राखेको छ । अध्यक्ष समिम मिया अन्सारीका अनुसार बैठकमा सबै राजनीतिक दल...बाँकी अंश →


भारतीय समाचार गलत ,कपिलवस्तुमा छैनन जमाती

कपिलवस्तु । भारतिय संचार माध्यममा कपिलवस्तुको मस्जिद र मदरसामा जमाती लुकेर बसेको समाचार आएपछी अनुगमन गरिएको छ । जिल्लाको जवाभारी र चन्द्रौटाको मस्जिद, मदरसामा अनुगमन गरिएको हो । अनुगमन गर्दा उक्त मस्जिद मदरसामा कोही पनि फेला नपरेको राष्ट्रिय मदरसा बोर्ड प्रदेश ५ का उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले जानकारी दिनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter