१६ चैत २०८२

समाचार

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर, ९ मङ्सिर ,,   दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी...बाँकी अंश →


मा.हृदेश त्रिपाठी को नेतृत्वमा मिश्र र गुप्ता लाई हुलाकी सडक निर्माण गर्न अर्थमंत्री द्वारा प्रतिबद्धता

कपिलवस्तु ९ मङ्सिर,,   कपिलबस्तुको हुलाकी सडक खण्ड बर्षो देखि जीण अवस्थामा रहेको साथै बिभिन्न समयमा बिभिन्न सरकार र चुनाव आउदा विभिन्न नेता हरुले कपिलबस्तु हुलाकी सडक खण्ड कालो पत्रे निमार्ण गराएर छाडने प्रतिवद्धता जाहीर गरेपनि चुनाव जिते पछि सबै कुरा बिर्सेर सेल्फी मात्र खिचाउने जस्तो देखिएको छ। हुलाकी सडक खण्ड...बाँकी अंश →


पूर्णीमा मेला मा हजारौ भक्तजन सहभागी

कपिलवस्तु ९ मङ्सिर,,   प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लक्षमणघाट र रामघाटमेला हेर्न श्राद्घालुहरुको भीड लागेको छ । रामघाट मेला व्यास्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भत्तजनको   संख्या  बढेको छ । कार्तिक बिभिन्न स्थानमा परम्परागत मेला लाग्दै आएको छ । बणगंगको रामघाट लक्ष्मणघाट, बर्गदीघाट र सीताघाट मा...बाँकी अंश →


पोखरी मा भेटिएको शवको पहिचान खुल्यो

कपिलबस्तु  ९ मङ्सिर,,    जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३लक्ष्मीनगर गाउको नजिकै पोखरी मा २०७५/०८/७गते का दिन बिहाना अन्दाजी ८:३०बजेको समयमा बेवारिसे अवस्था पोखरी भित्रा अन्दाजी ५६बर्षे व्यक्ति को शव स्थानिए ले देखे पछि ई.प्र.का.कृष्णनगर मा जानकारी गराउन साथ घटना स्थल मा पुगेर प्रहरी ले उक्त शवलाई गाडी मा राखी शिवराज...बाँकी अंश →


ढोरपाटनमा आगलागीबाट ३० घर जले

गलकोट, ९ मङ्सिर,,   बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज...बाँकी अंश →


पूर्वसचिवद्वारा कोषमा १० हजार प्रदान

मङ्गलबारे, ९ मङ्सिर,,   नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ । रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि...बाँकी अंश →


पाल्पा लोक आइडलमा धनमाया विजयी

पाल्पा, ९ मङ्सिर,,   तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली...बाँकी अंश →


भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा, ९ मङ्सिर ,,   जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा...बाँकी अंश →


कालीगण्डकीमा पुल निर्माण शुरु

बेझाड, ९ मङ्सिर ,,   कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल...बाँकी अंश →


बाढीपीडितलाई घर हस्तान्तरण

दमक, ९ मङ्सिर ,,   झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक...बाँकी अंश →


संरक्षण अभावमा प्राकृतिक ताल पुरिँदै

कञ्चनपुर, ८ मङ्सिर,,  संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण ताल पुरिन थालेको सामुदायिक वनका अध्यक्ष दलबहादुर ऐरले...बाँकी अंश →


चोभारको प्रवद्र्धन गर्दै कलाकार

चोभार कीर्तिपुर, ८ मङ्सिर,,   नेपालको राजधानी काठमाडाँै उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको चोभार आफैँमा सुन्दर पर्यटकीय क्षेत्र हो । कीर्तिपुर नगरपालिका–६ मा पर्ने चोभारबाट देखिने सुन्दर दृश्यसहित मञ्जु पार्क, बहँदै गरेको वागमती नदी, नदी छेबैको जलविनायक मन्दिर डाँडामाथि आदिनाथको मन्दिर, गुफा र केहीनजिक रहेको टौदह आफैँमा धार्मिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter