१९ चैत २०८२

समाचार

सङ्घीयता नितान्त मौलिक हो ,, सभामुख महरा

गाईघाट, उदयपुर १८ मङ्सिर,,   सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताउनुभएको छ । उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक...बाँकी अंश →


कपिलबस्तुमा अपाङ्गले पनि मनाए २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस

कपिलवस्तु  १८   मङ्सिर ,,२७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस संसारभर मनाइ रहदा कपिलबस्तुको यशोद्धरा गाउ पालिका कार्यालय बैदौलीमा साविक ४ गा.बि.स. का अपाङ्ग, दलित,मुस्लिम,बिभिन्न पछडिएका बर्गकी महिला तथा किसोर किसोरीहरुले पनि २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस मनाएका छन् । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता...बाँकी अंश →


नेकपा प्रदेश कमिटिमा चाकरीवाजहरु मात्र नियुक्त ।

रौतहट मङ्सिर १८,,   नेपाल कम्युनिस्ट पार्टी को प्रदेश न. २ को प्रदेश कमिटीमा पार्टी भित्रका ठूलाबडा नेताका चाकरीवाजहरु प्रदेश कमिटीमा मात्र नियुक्त भएका छन। नेकपा मावोवादी र नेकपा एमाले पार्टी एकीकृत भए पछि प्रदेश कमिटी गठन हुदा दुवै पार्टीका नाम कमाएका नेता र मन्त्रीहरुका जी हुजुरी गर्ने हरुलाई मात्र प्रदेश...बाँकी अंश →


फोन गर्न दैनिक अग्लो डाँडामा

जाजरकोट, १८ मङ्सिर ,,   छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जानुहुन्छ । कार्यालय समयमा उहाँमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उहाँहरुको रहर नभई बाध्यता हो । कार्यालयमा टेलिफोन नलाग्ने...बाँकी अंश →


सामाजिक क्षेत्रमा सक्रिय बन्दै ग्रामीण महिला

बेझाड, १८ मङ्सिर ,,   कुनै समय छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको वर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने...बाँकी अंश →


जथाभावी हर्न बजाउने कारबाहीमा

लमही, १८ मङ्सिर,,  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिनुभयो । निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही...बाँकी अंश →


महासङ्घको साधारणसभा सम्पन्न

हुम्ला, मङ्सिर १८ ,,   नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाको साधारणसभा सम्पन्न भएको छ । सभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सम्पन्न गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय...बाँकी अंश →


अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन ,, महानिरीक्षक खनाल

काठमाडौँ, १८ मङ्सिर,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताउनुभएको छ । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला...बाँकी अंश →


चिसोमा कम्मल वितरण

हुम्ला, १८ मङ्सिर,,   अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ...बाँकी अंश →


छैटौँ चरणका खेल आजदेखि

काठमाडौँ, १८ मङ्सिर,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ...बाँकी अंश →


स्वरेकका सुन्तालामा सुनौलो भविष्य

पोखरा, १८ मङ्सिर,,   विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला...बाँकी अंश →


इलाममा पर्यटन महोत्सव हुने

काठमाडौँ, १८ मङ्सिर ,,  प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter