१९ चैत २०८२

समाचार

लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया

कपिलबस्तु  मंसिर २५,, कपिलबस्तुको  कृष्णनगर न.पा. वडा नं.३ झन्डेनगरमा  रहेको जामिया सेराजुल्ल उलुम मदरासा मा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको आयोजनामा स्थानिय,  भद्र-भलाल्मी,शिक्षक, विधार्थी र पत्रकार,बुद्धिजिबीहरु को  उपस्थित मा उक्त मदरासाको हलमा भेला जम्मा गराई “लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम  सोमवार सम्पन्न गरियो। उक्त कार्यक्रममा ईलाका प्रहरी  कार्यालय कृष्नानगर का  प्रमुख...बाँकी अंश →


सीताराम विवाह महोत्सवको रौनक

जनकपुरधाम, २५ मङ्सिर,,   मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ । एक साता...बाँकी अंश →


इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर,,   सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको...बाँकी अंश →


रोल्पाली युवाः जसले जहाज उडाउँछन्

रोल्पा, २५ मङ्सिर,,   घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे । साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने...बाँकी अंश →


वामीटक्सार बजारको अनुगमन शुरु

वामी, २५ मङ्सिर,,   गुल्मी मुसिकोट नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । बजार अनुगमन निर्देशिकाअनुसार नगरपालिकाले आइतबार र सोमबार गरी बजार क्षेत्रका करीब ३० वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा...बाँकी अंश →


खानेपानीको समस्यामा मौलाथरवासी

बेझाड, २५ मङ्सिर,,   पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ...बाँकी अंश →


इपिएल : आज दुई खेल

काठमाडौँ, २५ मङ्सिर,,   एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच...बाँकी अंश →


कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित

गलेश्वर, २५ मङ्सिर,,   वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । उद्योग...बाँकी अंश →


बारा र रौतहटको दर्जनौँ पुल जीर्ण अवस्थामा

रौतहट, २५ मङ्सिर,,   पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटना भइरहेका छन् । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहट जिल्लाअन्तर्गत बनेका दर्जनौँ पुल क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेको छ । गण्डक...बाँकी अंश →


‘निगालीको सुन्तला’ कैलालीको पहिचान

धनगढी, २५ मङ्सिर,,   ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो । सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र...बाँकी अंश →


विवाह पञ्चमी महोत्सव ःआज मटकोर विधि

धनुषा, २५ मङ्सिर,,   जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन...बाँकी अंश →


शेयर बजार ः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २४ मङ्सिर,,   धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter