Jammu and Kashmir [India], December 14,, Seven people were killed and three were injured in a road accident in Sujandhar village of Jammu and Kashmir on Thursday. The accident took place in mountainous Reasi district, about 210 km south of Srinagar city after the vehicle lost its balance and skidded...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर,, गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर...बाँकी अंश →

गाईघाट , २८ मङ्सिर,, पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार बोरा) सिमेन्ट उत्पादन कार्य...बाँकी अंश →

गोरखा, २८ मङ्सिर,, गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो । अस्पतालले कुहिने र नकुहिने फोहरलाई...बाँकी अंश →

धादिङ, २८ मङ्सिर ,, एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कुचुक्क परेको...बाँकी अंश →

बलेवा, २८ मङ्सिर,, हिंसापीडित महिलाको उद्दार तथा संरक्षणका लागि जिल्लाको बागलुङ नगरपालिकाले अल्पकालीन महिला सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गत साउन १ गतेदेखि अनौपचारिकरुपमा काम गर्दै आएको सेवा केन्द्रलाई बिहीबार कार्यालय स्थापना गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । साविकको महिला बालबालिका कार्यालयको भवनमा कार्यालय रहने गरी सेवा केन्द्र सञ्चालनमा...बाँकी अंश →

बैतडी, २८ मङ्सिर ९,, सम्पूर्ण सरकारी सेवा जनताको घरदैलोबाटै दिने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराडमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । उक्त शिविरवाट पाँच हजार बढी नागरिक लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको घुम्ती शिविरमा एक हजार ५६३ ले नागरिकता प्रमाणपत्र बनाएका र ८९४...बाँकी अंश →

HANOI, Dec. 13,, A flood caused by heavy rain in Vietnam's central region since the weekend has claimed 13 lives and left one person missing, the country's Central Steering Committee for Natural Disaster Prevention and Control said on Thursday. The flood swept away 14 people from five provinces of Quang...बाँकी अंश →

UBA, Dec. 13 ,, At least 15,000 children remain separated from their families or missing, five years after conflict first broke out in South Sudan in 2013, the UN children's fund (UNICEF) said on Thursday. According to the UN agency, more than 4 million people have been uprooted by the...बाँकी अंश →

वासिङ्टन, २७ मङ्सिर,, साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ । साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कङ्ग्रेसबीच तनाव जारी रहेको छ । सिनेटरबीच उक्त...बाँकी अंश →

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण पेरिस, २६ मङ्सिर,, फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर,, दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: