२० चैत २०८२

समाचार

प्रसाद खाँदा भारतमा एघारको मृत्यु, ९३ बिरामी

नयाँदिल्ली, २९ मङ्सिर,, भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन्...बाँकी अंश →


भारत प्रशासित काश्मिरमा भीडन्त

श्रीनगर, भारत प्रशासित काश्मिर, २९ मङ्सिर,,  भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतङ्ककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ । प्राप्त समाचारअनुसार श्रीनगर शहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नाे भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका भारतीय अर्धसैन्य बलमाथि हतियारधारी अज्ञात समूहले आक्रमण थालेपछि...बाँकी अंश →


श्रीलङ्कामा अवैधानिक प्रयास असफल, विश्वलाई नयाँ सन्देश

काठमाडौँ, २९ मङ्सिर,,  श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चालेको अवैधानिक कदम लगभग असफल भएको विभिन्न घटनाक्रमले पुष्टि गरेका छन् । राष्ट्रपति सिरिसेनाले चाल्नुभएका कदमहरु एकपछि अर्को गरी साबित हुँदै गएपछि उहाँ एकपछि अर्को गर्दै पछाडि हट्नु...बाँकी अंश →


भियतनाममा भारी र बाढीपछि जनजीवन सामान्य बन्दै

हनोइ, २९ मङ्सिर,,  केही दिनअघिको भारी वर्षा र त्यसबाट आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको मध्य भियतनामको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । सो बाढीमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको थियो । बाढीका कारण पानी, बिजुली र...बाँकी अंश →


कपिलबस्तु मा आगलागी हुदाँ चार घर जलेर नष्ट

अजय मिश्र/कपिलबस्तु कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७को मानपुरमा आग लगि हुदा चार घर जलेर नष्ट भएको छ। साझा आ.६:३०को समयमा खाना पकाउने क्रममा एक एक घर बाट धुवा निस्कदै देखे बितिकै स्थानिए हरु ले पुलिस र दमकल लाई खबर गरि आगो निभाउना लागे खबर पाए बितिकै समय मा ई.प्र.का.गणेशपुर को...बाँकी अंश →


हृदेश त्रिपाठी को टिम ले निर्णायक सम्बाद थाल्ने

कपिलवस्संतु/संवाददाता स्वतन्त्र राजनितिक समूह को बैठक मा.हृदेश त्रिपाठी को संयोजकता मा  इन्द्रेणी पार्टी पैलेस बानेश्वरमा सम्पन्न भएको छ। समूहको शुक्रवार राजधानीमा भएको बैठकले नेकपाको नेतृत्वसग छलफल गर्ने जिम्मा नेता हृदयेश त्रिपाठीलाई दिएको छ । देशभरवाट प्रतिनिधि मुलक रुपमा नेताहरुको प्रतिनिधित्व रहेको भेलाले व्यक्तिगत रुपवाट नभई समुहगत रुपवाटैं नेकपासग मिल्ने बारेमा...बाँकी अंश →


गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माण गर्ने

२८ मंसिर, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले...बाँकी अंश →


परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका

पोखरा, १ पुस,,  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य मीना...बाँकी अंश →


आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान, १ पुस,,  गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक...बाँकी अंश →


बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

बनियानी, १ पुस,,  झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ देखि ११ र...बाँकी अंश →


निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौँ, १ पुस,,  अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय हुनुभएको थियो भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रतियोगितमा २८ निबन्धकारबीच...बाँकी अंश →


पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौँ, १ पुस ,,  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter