२० चैत २०८२

समाचार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, २ पुस,,  सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ...बाँकी अंश →


विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम (पश्चिम), २ पुस,,  रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको...बाँकी अंश →


तीन सय ग्राहक कालो सूचीमा

चितवन, २ पुस,,  नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् । कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४ हजार ७७ असुल गर्न बाँकी रहेको छ...बाँकी अंश →


पूर्व मंत्री र स्थानीय प्रतिनिधि को प्रयास मा करोड़ौ को बजेट

कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल सरकार को ध्यानाक्रष्ण भएको छ। पछिल्लो समयमा पूर्वमंत्री इश्वर दयाल मिश्रा र जाबेद आलम खाँ र अन्य नेता कार्यक्रता को पहलमा आउनु भएका समान्य प्रशासन मंत्री लाल बाबु पण्डित ले कृष्णनगर नगरपालिका शिवराज नगरपालिका र विजयनगर गाउपालिका को भ्रमण गरि केन्द्रीय योजना मा यहा को...बाँकी अंश →


अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित

रियाद, २ पुस,,  अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ । साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठह¥याएको छ...बाँकी अंश →


मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

भक्तपुर, २ पुस,, मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो । मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको...बाँकी अंश →


क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

काठमाडौँ, २ पुस,,  नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि...बाँकी अंश →


सिञ्जाली पुरुष धन कमाउन ‘कालापहाड’तिर

सिञ्जा, २ पुस,, यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन...बाँकी अंश →


इपिएल.. विराटनगरलाई जित्नै पर्ने दबाब

काठमाडौँ, २ पुस,, एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित...बाँकी अंश →


शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज

लमही, २ पुस,, दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान शनिराम चौधरीले बताउनुभयो । “हामीले योभन्दा पहिले धेरै तरकारी कुहिएर त्यसै फाल्नु परेको थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालनमा आएपछि अब तरकारी...बाँकी अंश →


१० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ। 

कपिलबस्तु/संवाददाता नेपाल मा पर्ने कपिलबस्तु जिल्ला को भारतीय छिमेकी जिल्ला सिद्धार्थनगर मा आज १० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ। एसएसबी ५० वी वाहिनी का जवान हरु पेट्रोलिंग गस्ती गर्ने क्रममा दिउसो बिशेष सुचना को आधार मा महादेव बुजुर्ग रेलवे स्टेशन मा उक्त व्यक्ति लाई रोकेर शोधपुछ र...बाँकी अंश →


जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान, २ पुस,,  नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो । केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter