
कास्की, पुस ८,, कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ । पुलको शनिबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एक...बाँकी अंश →

रोल्पा, ८ पुस,, रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ...बाँकी अंश →

गलकोट, ८ पुस,, बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो...बाँकी अंश →

बर्दिवास, ८ पुस,, महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र अन्य अवसरबाट पछि पर्दै आएका मुसहर जातिको बसोबास रहेको बस्ती पुस लागेसँगै छिप्पिदै गएको जाडोले अत्यधिक प्रभावित भएको हो ।...बाँकी अंश →

दमक, ८ पुस,, दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मासिक रु ३० सङ्कलन गरी त्यही रकममार्फत उक्त...बाँकी अंश →

खोटाङ, ८ पुस,, वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध...बाँकी अंश →

काठमाडौँ, ८ पुस,, नागरिक एकता समाजले मुलुक निर्माणमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई सम्मान गरेको छ । समाजद्वारा यहाँ शनिबार आयोजित ‘मुलुकको आर्थिक समृद्धि र सहकार्य राष्ट्रका लागि अपरिहार्य’ विषयक अन्तरक्रिया, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल र धनुषा...बाँकी अंश →

काठमाडौं, ७ पुस,, सन् २०११ मा शुरू भएको सिरियाको गृहयुद्धमा विपक्षीहरूलाई सहयोग गर्दै आएको अमेरिकी सेनाले सिरियाली जनताका माग सम्बोधन नगराई आफ्नो सेनालाई फर्काउने विषयले यो साता निकै स्थान पाएको छ । आठ वर्षको समयमा पाँच लाख भन्दा बढी सिरियालीले ज्यान गुमाएका छन् । एक करोड ८३ लाख जनसङ्ख्या रहेको...बाँकी अंश →

ग्याटविक, बेलायत, ७ पुस,, बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए । ग्याटविक बिमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक...बाँकी अंश →

बेइजिङ, चीन, ६ पुस,, चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ, चीनको सर्वोच्च अदालतका एक न्यायाधीशले बताउनुभयो । मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने...बाँकी अंश →

मुम्बई, भारत, ६ पुस,, “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान...बाँकी अंश →

भक्तपुर, ७ पुस,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उहाँले सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो,“भक्तपुरमा सञ्चालन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: