२३ चैत २०८२

समाचार

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ, १६ पुस,,  नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन्...बाँकी अंश →


उखडा जमिन ,सुकुमबासी र अव्यवस्थित बसोबास को सम्सया समाधान हुने

कपिलबस्तु/संवाददाता पुस १६ कपिलबस्तु जिल्ला कृष्ननानगर नगरपालिका को बहादुनगंज मा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसान हरुले अब आफ्नो नाम मा चाडै जमिन हुने देखिन्छ। पूर्व मंत्री इश्वर दयाल मिश्र को नेतृत्व मा माननीय राष्टिय सभा सदस्य राम लखन हरिजन, नेकापा  का युवा नेता जगत मान केसी, शिवराज नगरपालिका...बाँकी अंश →


शिक्षा मा विशेष जोड़ दिदै नगर परिक्रमा

कपिलबस्तु/संवाददाता कपिलबस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं २ बजार क्षेत्र मा सबै का लागि शिक्षा ,दिव्यांग र असहाय बालबालिका निशुल्क शिक्षा दिनुपर्ने मा जोड दिदै नगर परिक्रमा गरिएको छ। आर एम कोचिंग सेंटर, सहारा पब्लिक स्कूल र ग्लोबल इंग्लिश बोर्डिंग स्कूल को संयुक्त आयोजना मा उक्त स्कूल का बिद्यार्थी,...बाँकी अंश →


पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी, १६ पुस,,  अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न समुदायले चन्दामार्फत करोडौँको पूर्वाधार निर्माण गरेका छन् । रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गरिएको हो । म्याग्दीलगायत देशका विभिन्न ठाउँ र विदेशमा रहेका पुन समुदायबाट...बाँकी अंश →


काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस,, नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता...बाँकी अंश →


भवन बनाउन रु २५ लाखको जग्गादान

दमौली, १६ पुस,, तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गर्नुभएको छ । गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गर्नुभएको हो । उहाँ सोही आमा समूहको अध्यक्षसमेत हुनुहुन्छ । क्षेत्रीले आफ्ना दिवङ्गत पति...बाँकी अंश →


विद्यालयलाई कम्प्युटर सहयोग

बेझाड, १६ पुस,,  रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग...बाँकी अंश →


जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग

गाईघाट, १६ पुस,, नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने...बाँकी अंश →


पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

इनरुवा, १६ पुस,, नेपाल पत्रकार महासङ्घ सुनसरीले करीब रु २२ लाखको लागतमा सुविधा सम्पन्न हलसहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ । महासङ्घको ११ औँ वार्षिक साधारणसभाका अवसरमा आइतबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सो भवनको उद्घाटन गर्नुभयो । चार वर्ष अघि महासङ्घको नाममा प्राप्त भएको एक...बाँकी अंश →


सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

काठमाडाँै, १६ पुस,, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका,...बाँकी अंश →


ट्राफिक प्रहरीबाट छ करोड ७१ असुललाख राजश्व

वीरगञ्ज, १६ पुस,,  प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी रु दुई करोड २२ लाख ६८ हजार राजश्व...बाँकी अंश →


‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’

काठमाडौँ, १६ पुस,, बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताउनुभएको छ । पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उहाँहरुले हिन्दू धर्ममा दलितलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter