
रसुवा, १८ पुस,, भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज...बाँकी अंश →

काठमाडौँ, १७ पुस,, धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१...बाँकी अंश →

गोदावरी, १७ पुस,, नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको...बाँकी अंश →

सबैठवा, १७ पुस,, युवा जागरुक भए समाजका वृद्घवृद्घा मात्र होइन, पछि परेका वर्गका मानिसले सरकारबाट पाउने सेवा सुविधा कसरी सजिलै पाउँछन् भन्ने उदाहरण बनेको छ–वीरगञ्ज उपमहानगरपालिका–२३ स्थित गाउँ सबैठवा । वीरगञ्ज उपमहानगरपालिकाको यस वडामा कार्यरत युवाको स्वयंसेवी समूह, समाज विकास समन्वय समिति, पर्साका स्वयंसेवक स्थानीय युवाको प्रयासले यो सम्भव भएको...बाँकी अंश →

बैङ्कक, १७ पुस,, थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी...बाँकी अंश →

जकार्ता, १७ पुस,, इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् । सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् । उद्धारकर्ताहरुले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको समाचारमा जनाइएको छ । “बाढी...बाँकी अंश →

वासिङटन, १७ पुस,, संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिनुहुन्छ । वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गर्नुभएको छ । डेमोक्राटिक...बाँकी अंश →

साओ पाउलो, ब्राजिल, १७ पुस,, ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र भरोसा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका “फ्यान” बताउने ६३ वर्षीय बोल्सोनारो आफ्ना भ्रष्टाचार विरोधी अभियान र बन्दुक...बाँकी अंश →

बेइजिङ, १७ पुस,, चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुबै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको छ । सन् २०१८ मा बेइजिङ र वासिङटनबीच...बाँकी अंश →

रियो दे जेनेरियो, १७ पुस,, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताउनुभएको छ । उहाँले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिएको बताउनुभयो । रियो भ्रमणका क्रममा ब्राजिल आइपुग्नुभएका नेतान्याहूले इरानले आफ्नो मुलुक इजरायललाई ध्वस्त पार्न आणविक अस्त्र निर्माणको...बाँकी अंश →

काठमाडौँ, १७ पुस,, चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा...बाँकी अंश →

काठमाडौँ, १७ पुस,, यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताउनुभयो । सो पुरस्कारको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: