
मनिला, २२ पुस,, क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको...बाँकी अंश →

काठमाडौँ, २२ पुस,, नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी...बाँकी अंश →

काठमाडौँ, २२ पुस,, शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन रुपमा फोहर थुपार्न ल्याण्डफिल निर्माण गर्न डिजाइन तयारको काम गरिरहेको छ । लामो समयसम्म पनि कसले निर्माण गर्ने विवाद भइरहँदा गत मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयले निर्माण गर्ने निर्णय गरेपछि अहिले डिजाइनको काम गरिरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद...बाँकी अंश →
बैतडी, २२ पुस,, भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ । सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा...बाँकी अंश →

डोटी, २२ पुस २२,, गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान...बाँकी अंश →

बैतडी, २२ पुस,, सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ । सरकारले संवैधानिक रुपमै...बाँकी अंश →

भरतपुर, २२ पुस,, थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुनलागेको हो । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा हुनलागेको महोत्सवको...बाँकी अंश →

काठमाडौँ, २२ पुस,, पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ...बाँकी अंश →

कास्की, २२ पुस,, गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद...बाँकी अंश →

कपिलबस्तु/ संवाददाता /पुस २२ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७को विशुनपुर मा भेला जम्मा गरि स्वतन्त्र राजनितिक समूहको इकाई समिती गठन गरिएको छ। पछिल्लो समयमा इन्द्रेणी पार्टी पैलेस वनेश्वर काठमान्डौ मा बसेको स्वतन्त्र राजनितिक समूह को बैठक मा छलफल गरि दिएको निर्देशानुसार कपिलबस्तु को क्षेत्र नं.३को कृष्णनगर नगरपालिका वडा नं.७...बाँकी अंश →

कपिलबस्तु/संवाददाता कपिलबस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ७ मा रहेको श्री माध्यमिक विद्यालय अजिगरा प्रधानाध्यापक परिपूर्णानन्द मिश्र को अगुवाई मा खुला दिसा मुक्त सम्बन्धि विद्यार्थी र शिक्षक को सहभागिता मा जनचेतना रैली सम्पन्न भयो। उक्त रैली मा ४00 जना विद्यार्थी र वीर बहादुर मौर्य, राम प्रकाश भट्टराई, अरूण मिश्र लगायत अन्य शिक्षक...बाँकी अंश →

लमही, २२ पुस,, दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: